समाज

चुलुवा थारुद्वारा श्रीमती बेफनी थारुको हत्या

बर्दियाको बबइ नगरपालिका-८ तकियाका एक व्यक्तिले आफ्नै श्रमितीको कुटेर हत्या गरेका छन् । स्थानीय ६३ वर्षीय चुलुवा थारुले आफ्नै ५५ वर्षीया श्रीमती बेफनी थारुको हत्या गरेको प्रहरीले जनाएको छ ।

थारूवान

साउदी अरबका लागि नेपालका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मामाथि बिहीबार छुरा प्रहार भएको छ। दूतावासमा शरण लिइरहेका एक नेपालीले कार्यबाहक राजदूतमाथि दूतावासकै कार्यकक्षमा छुरा प्रहार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

थारूवान

वैशाख ३ ओ ४ गते दाङके घोराहीम भव्यरुपम पहिला फ्यारा राष्ट्रिय स्तरक ‘थारु साहित्यक म्याला –२०७३’ ह्वाए जैटी बा। उह म्यालाके विषयम थारु साहित्यक म्याला मुल आयोजक समितिके संयोजक कृष्णराज सर्वहारीसे लौव अग्रासन साप्ताहिकके सम्पादक सन्तोष दहितसे करल बातचित प्रस्तुत बा। थारू साहित्यिक म्याला कर पर्ना खास उद्देश्य का...

थारूवान

तराई मधेसका जिल्लामा सिरुवा अर्थात् जुडशीतल पर्व हषोल्लासका साथ आज मनाइँदैछ । सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दै बुधबारदेखि सुरु भएको यस पर्वमा कुलदेवताको अगाडि बुधबार शीतल जल, पुष्प तथा प्रसाद चढाई आज बिहान त्यो शीतल जल ज्येष्ठ व्यक्ति मान्यजनबाट सबैको टाउकोमा छर्केर आशीर्वाद दिने र दीर्घायुको कामना गर्ने गरिन्छ ।

थारूवान

मुलुकभर आज नयाँ वर्षका रुपमा विसं २०७३ को पहिलो दिन हर्षोल्लासका साथ मनाइएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन आज विसंको पहिलो दिन नयाँ वर्ष मनाइएको हो । राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो ।

थारूवान

विशेषगरी चौधरी र राजवंशी समुदायले खुसी साटासाट गरेर मनाउने सिरुवा पर्वमा सबै प्रकारका समुदायको सहभागिता रहने गरेको पाइएको छ । गोविन्दपुरको सुनवर्सीमा आज लागेको सिरुवा मेला नयाँ वर्षका अवसरमा आज धुमधामका साथ मनाउन धेरै समुदायको सहभागिता थियो । विशेषगरी चौधरी र राजवंशी समुदायले नयाँ वर्षका अवसरमा धुमधामका साथ परिवारका सबै...

थारूवान

विवादका बीच थारु विद्यार्थी समाज उपत्यका समितिको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। संजय चौधरीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशन बहिस्कार गरेका विमल चौधरी पक्षले पनि १७ सदस्यीय समान्नतर समिति गठन गरेको छ। तमुबौद्धमा आयोजित भेलाका दस तस्बिर हेर्नुस्, जहाँ संजय चौधरीको प्यानल निर्विरोध...

थारूवान

देउखुरीको गंगापरस्पुर गाविस वडा नम्बर ८ बाँकी र वडा नम्बर ६ खज्रौटा गाउँमा आगलागी हुदा ५७ जना ब्यक्तिको घर–गोठ जलेका छन् । आगोले दुर्इ गाउँका बस्ती सखाप हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । अपरान्ह करिब सवा चार बजेबाट सुरु भएको आगोले बाँकी गाउँको चौधरी बस्ती र खज्रौटा गाउँको...

थारूवान

बर्दियालाई औपचारीक रुपमा साक्षर जिल्ला घोषणा गरिएको छ। शिक्षामन्त्री गिरीराजमणि पोखरेलले एक विशेष कार्यक्रममा यस जिल्लालाई २५ औं पूर्ण साक्षर जिल्ला घोषणा गरे ।

थारूवान

थारू महिलाहरुको पर्व चिरै भजहरमा स्थानीय विदाको माग गरिएको छ । सखी सञ्जाल कैलालीले आईतबार प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खा“ मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै स्थानीय विदाको माग गरेको हो । सञ्जालकी सचिव रविना चौधरी नेनृत्वको टोलीले प्रजिअलाई बुझाएकी हुन् । ज्ञापन पत्र बुझाउँदै उनले तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी...

थारूवान
1 3 4 5 6 7 98