रोजगारी

प्रहरीमा इन्स्पेक्टरदेखि प्राविधिक जनशक्तिको भर्ना खुल्यो

नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्राविधिकतर्फ विभिन्न पदहरुमा खुल्ला दरखास्त आह्वान गरेको छ । जनपद प्रहरी निरीक्षकको खुल्लातर्फ ४६ जना, अमर/अशक्त प्रहरी परिवारका सन्ततितर्फ २ जना, आदिवासी जनजाति १२ जना, मधेसीतर्फ १० जना, महिलातर्फ ८ जना, दलिततर्फ ६ जना र पिछडिएका क्षेत्रतर्फ २ जना गरी जम्मा ८६ जनाको लागि...

थारूवान

थरुहट तराई पार्टी नेपालका सांसद गंगा थारुले जारी थारु आन्दोलनले नयाँ इतिहास रच्ने बताएकी छन्। यो अवसरलाई थारु युवाहरुले गुमाउन नहुने उनले बताइन्। ‘हामीले गरेको आन्दोलनले नयाँ इतिहास रच्दैछ। यसको भागिदार थारु युवा विद्यर्थीहरुले लिनुपर्छ,’ सिहंदरवारमा आयोजित बैठकमा उनले भनिन्।

थारूवान