राजनीति

शेरबहादुरलाई गंगाको जवाफ- कैलाली-कञ्चनपुरको एक इन्च पनि दिन्नौं

उन्नती चौधरी/धनगढी थरुहट तराई पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा सभासद् गंगा थारुले फलाम तातेको बेला जस्तोखुकै अकार बनाउन सकिने बताए। त्यसैले थारुहरु तातेको बेला आन्दोलनको स्वरुप परिवर्तन गरी प्रतिकारमा उत्रिने चेतावनी दिइन्।

थारूवान

सीमाङ्कनको विषयलाई लिएर थरुहट/थारुवान संयुक्त संघर्ष समितिले तराईमा आमहड्तालसहित बन्दको आह्वान गरेको छ। आदिवासी थारू बाहुल्यता रहेका चितवनदेखि कञ्चनपुरलाई स्वायत्त थरुहट प्रदेशसहित तराईका जिल्ला पहाडमा मिसाउन नहुने, पूर्व क्षेत्रलाई कोचिला प्रदेश बनाउनुपर्ने आन्दोलनकारीको माग छ। थारु कल्याणकारिणी सभा, थारु सभासद् र विभिन्न थारु संघसंस्थाको अगुवाइमा भएको आन्दोलनले तराई क्षेत्र...

थारूवान

मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सभासदहरुले मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्र मिलाएर एउटै प्रदेश बनाउन नयाँ प्रस्ताव ल्याएका छन्। प्रमुख दलहरुले सहमति गरेको ६ प्रदेशको सीमांकनमा असहमति राख्दै मध्यपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्ला, कर्णाली र थरुहटमा आन्दोलन चर्किरहेका बेला ती क्षेत्रका सभासदले मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका २४ जिल्ला...

थारूवान

माथिको तस्बिरमा देख्नसक्नुहुन्छ- सभासद् योगेन्द्र चौधरी, तेजुलाल चौधरीसँगै नेपाली कांग्रेसका समानुपातिक सभासद् डिल्ली चौधरी पनि मञ्चमा आसिन छन्। यो मञ्च बर्दियाको आमसभाको हो। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले स्वायत्त थरुहट प्रदेश र कैलाली-कञ्चपुरलगायत तराईका जिल्ला पहाडमा मिसाउन नहुने भन्दै आन्दोलन गरिरहेको छ। यही समितिले आज बर्दियामा बिशाल आमसभाको आयोजना गरेको...

थारूवान

  थरुहट प्रदेशको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेकपा एमालेका सभासद बैजानाथ चौधरीको घरमा आक्रमण गर्न गएपछि प्रहरीले रबरको गोली चलाएको छ। तिलकपुरस्थित मगरमुढामा रहेको चौधरीको घरमा आक्रमण गर्न गएपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको हो।

थारूवान

लखन चौधरी/धनगढी साउन २२ गतेसे आन्दोलनरत थरुहट आन्दोलनकारीहुक्रे चार दलके शिर्ष नेताहुक्रे अभिन फेन ६ प्रदेशके सहमति सच्याके इमान्दारीता नैदेखैलेसे थरुहट प्रदेशके सिमांकन अप्नही कर्ना चेतावनी देले बाटै। शनिच्चरके रोज धनगढीके क्याम्पस चौंकसे चौराहासम विरोध प्रर्दशन करके आयोजित कोणसभाहे सम्बोधन करटी आन्दोलनकारी नेताहुक्रे राज्यके शासकहुक्रे आदिवासी थारू समुदायहे सदियौंसे...

थारूवान

थारु कल्याणकारी सभाले गरेको बन्दमा प्रहरीले दमन गरेको छ। पूर्वी चितवनको पर्सामा राजमार्ग बन्द गर्न पुगेका आन्दोलनकारीलाई प्रहरीले बुट र लाठी प्रहार गरेको छ। प्रहरीको लाठीबाट तीन जना घाइते भएका छन्। घाइतेहरुको नजिककै मेडिकलमा उपचारका लागि पठाइएको चितवनका क्षेत्रीय सभापति चन्द्रविक्रम महतोले जानकारी दिए।

थारूवान

प्रदेशको सीमाकंनको खाका आएपछि त्यसको सबभन्दा बढी असर मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) मा परेको छ। सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदार चार पार्टीको बैठकमा जान्छन् तर अरु सबै नेताहरु त्यसकै विरोधमा आन्दोलनमा छन्।  अध्यक्षबाहेकका अन्य सबै नेताहरुको दबाबमा हिजो (बिहीबार) देखि पार्टीको राजनीतिक समितिको बैठक बसिरहेको छ। सो बैठक...

थारूवान

तराईको भूभागलाई थरुहट प्रदेशको माग गर्दै थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको तराईका २२ जिल्ला बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएका छन्। संविधानको प्रारम्भिक मस्यौदामा सङ्घीय प्रदेशको नामाङ्कन नगरी सङ्घीयतालाई ओझेलमा पारिएको, नेपाललाई ६ प्रदेशमा सीमाङ्कन गर्दा तराईलाई हिमाल पहाडसँग जोडिएको विरोधमा आह्वान गरिएको बन्दका कारण रुपन्देहीका सम्पूर्ण बजार...

थारूवान

लखन चौधरी/धनगढी थारू समुदाय बाहूल्य कैलाली-कञ्चनपुरसहितका जिल्लालाई मिलाएर थरुहट प्रदेश बनाउनुपर्ने मागसहित केही दिनदेखि जारी थरुहट आन्दोलनमा आज प्रहरीले दमन गरेको छ। धनगढीको क्याम्पस चोकदेखि चौराहातर्फ गइरहेको विशाल जुलुशलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडि काँढेतार तेर्साएर अगाडी बढ्न नदिइ दमन गरेको हो।

थारूवान