देश

सर्वोच्च अदालतको अन्तरिम आदेश पालना नगर्ने चार दलको चुनौती

संविधानसभाका चार प्रमुख दलले १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले शुक्रबार दिएको अन्तरिम आदेश पालना नगर्ने चुनौती दिएका छन्। सर्वोच्चका न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले शुक्रबार असारभित्र ‘फास्ट ट्र्याक’ बाट संविधान जारी गर्न दलहरूबीच भएको १६ बुँदे सहमतिका केही बुँदा अन्तरिम संविधानविपरीत भन्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश...

थारूवान

सर्वोच्च अदालतले चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमति तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलाशले शुक्रबार उक्त सम्झौताको केही बुँदा गैरकानुनी भएको भन्दै तत्काल जुन अवस्थामा छ त्यही राख्न भनेको हो। गत आइतबार मुख्य चार राजनीतिक दलहरुबीच भएको सहमति अवैधानिक भएकाले खारेज...

थारूवान

पूर्व कानून मन्त्री एवं संविधानसभाका सदस्य बृजेशकुमार गुप्ताले भने अनुसारको दाइजो नल्याएको भन्दै श्रीमतीलाई घरबाट निकालेको आरोप लागेको छ। गुप्ताकी श्रीमतीले सिआइडी मोडलको स्कारपिओ गाडी दाइजो नल्याएको भन्दै आफूमाथि यातना दिएको दाबी गरेकी छिन्।

थारूवान

प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको काम ‘डबल फास्ट ट्र्याक’बाट गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन आएको नेपाल आदिवासी जनजाति महासङ्घका प्रतिनिधि मण्डलसँग उनले भने, ‘अरुले फास्ट ट्र्याक भनेका छन्। म भन्छु फास्ट ट्र्याकले मात्र पुग्दैन, डबल फास्ट ट्र्याकमै जाऔं।’ सो अवसरमा प्रधानमन्त्री कोइरालाले भने, ‘संविधान छिट्टै बनाउन...

थारूवान

आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले संघीयताको गर्भपतन भएको बताएका छन्। सप्तरीमा आयोजित कार्यक्रममा बोल्दै लेखीले चार दलले गरेको १६ बुँदे सम्झौतासँगै संघीयताको गर्भपतन भएको बताए।

थारूवान

दलहरुबीच भएको १६ बुँदे सहमतिको विरोध गर्दै आएका पाँच पार्टीले संविधानसभा बैठक बहिस्कार गरेका छन्। बैठकमा आफ्नो धारणा राख्दै उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रीक पार्टी, असोक राईको संघीय समाजवादी पार्टी, राजेन्द्र महतोको सद्वभावना पार्टी, महेन्द्रराय यादवको तराई मधेस सद्भावना पार्टीले संविधानसभा बैठक...

थारूवान

मधेसका मुद्दा उठाएर राष्ट्रिय राजनीतिमा स्थापित भएका उपेन्द्र यादवले पहाडे दलहरुसँग पार्टी एकीकरण गर्न लागेका छन्। उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनाधिकार फोरम नेपाल, अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी र युवराज कार्कीले नेतृत्व गरेको खस समावेसी राष्ट्रिय पार्टीबीच एकीकरण हुन लागेको हो। जेठ भित्रै एकीकरण गर्ने तयारी भइरहेको तीन...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोर्चाको लक्ष्य तथा अवधारणा विपरित १६ बुँदे सहमतिमा हस्ताक्षर गरेको भन्दै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकलाई मधेसी मोर्चासँग कुनै सम्बन्ध नरहने गरी निस्काशन गरेको छ। 

थारूवान

संविधान निर्माणमा प्रमुख दलहरुबीच भएको निर्णायक सहमति स्विकार नगर्ने एमाओवादी नेतृत्वको विपक्षी मोर्चाका नेताहरुले बताएका छन्। दलहरुबीच सोमबार विहान भएको सहमतिबारे जानकारी गराउन एमाओवादी अध्यक्ष एवं मोर्चा संयोजक पुष्पकमल दाहालले बोलाएको बैठकमा अधिकांश नेताहरुले नामाकंन र सिमाकंनविनाको संघीयता कुनैपनि हालतमा स्विकार नगर्ने नेताहरुले बताएका हुन। एमाओवादी संसदीय दलको कार्यलय...

थारूवान

उदयपुर- थारु कल्याणकारणी सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले थारु अगुवाकै कारण थारु समुदाय पछाडि परेको बताएका छन्। उदयपुरको तपेश्वरी गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै लेखीले राज्यसत्तामा पुगेका थारु अगुवाहरुका कारण थारु समुदाय पछाडि परेको बताए।

थारूवान