देश

तराईका जिल्ला नफुटाई कांग्रेस-एमालेको ६ प्रदेशको अर्को प्रस्ताव

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तराई र पहाड नछुट्टिने गरी छ प्रदेशको नयाँ सीमांकन गरेर संघीयतासम्बन्धी विवाद समाधान गर्न तयार भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुईदलीय बैठकमा नेताहरू सहमतिका लागि प्रदेश विभाजनबारे यसअघिको प्रस्ताव संशोधन गर्न तयार भएका हुन्। 

थारूवान

सन्तोष दहित। ०६२/०६३ जनआन्दोलन पाछ २०६४ मसे थरुहट आन्दोलनके सुरुवाट हुइल। खासकैख मधेशी नेताहुकनके जवरजस्तिदबाबके कारण नेपाल सरकारसे तराईके सक्कु जिल्लाह एक मधेश एक प्रदेश घोषणा कैगिलरह। ओक्रहक विरुद्धम तत्कालिन नेकपामाओवादीके हाल (मधेशीलोकतान्त्रीकफोरम) के केन्द्रीय सदस्यएवमथारुनेता लक्ष्मण थारुके अगुवाईम विभिन्न पार्टीम आवद्ध हुइलकथारु नेताओ थारु कल्याणकारिणी सभाके पुर्व महामन्त्री राजकुमार...

थारूवान

थारु कल्याणकारिणी सभाले भातृ संगठन विस्तार गरेको छ। राजधानीमा आयोजित संयुक्त भातृसंगठन भेलाले थारु युवा सभा, थारु शिक्षक सभा, थारु भाषा तथा साहित्य भेला, थारु महिला सभा (उपत्यका समिति) गरेको हो। युवा सभा र महिला सभाको उपत्यका समिति भने पुनःगठन गरेको हो ।

थारूवान

विपक्षी गठबन्धनले चैत २४ देखि थाल्ने भनिएको ‘निर्णायक आन्दोलन’लाई लिएर मधेसी मोर्चाभित्र खटपट देखिएको छ । फोरम नेपाल, सद्भावना पार्टीलगायत मोर्चाभित्रका एकथरी दलहरू संविधानसभा नै छाडेर आन्दोलनमा जाने पक्षमा छन् । ‘यो सभाले जनआन्दोलन र मधेस विद्रोहको भावना प्रतिनिधित्व गर्दैन, त्यसैले संविधानसभाबाटै बाहिरिनुपर्छ,’ ती दलका नेता भन्छन् । 

थारूवान

काठमाडौं- पोखरामा जारी आदिवासी जनाजति महासंघको दुई दिने संघीय परिषद् भेलका सहभागीहरुले अध्यक्ष नागेन्द्र कुमार कुमाल र महासचिव पेम्बा भोटेको राजीनामा मागेका छन्। आदिवासी जनाजतिका हक, अधिकारलाई बेवास्ता गर्दै सभासद् पद खान गएको भन्दै सहभागीहरुले राजीनामा मागेका हुन्। कुमाल नेपाली कांग्रेस र भोटे नेकपा एमालेबाट मनोनित सभासद् बनेका हुन्।

थारूवान

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जुलुसको तयारी गरिरहेकै बेला शनिबार बिहान काठमाडौंमा धोती र्याीली प्रदर्शन भयो। धोती र्यातली सहिदगेटदेखि सुरु भएर माइतीघर, बबरमहल हुँदै बानेश्वर पुगेको थियो।

थारूवान

सिकल सेल एनिमिया रोगबाट मध्यपश्चिममा पाँच जनाको मृत्यु भएको छ । सिकल सेल एनिमिया तथा रक्त कोष सम्बन्धि रोगहरु सम्बन्धमा बहुनिकाय वीच अन्तरक्रिया कार्यक्रममा भेरी र सेती अंचल अस्पतालमा कार्यरत चिकित्सकले उक्त जानकारी दिएका हुन् । कार्यक्रममा भेरी अंचल अस्पतालका फिजिसियन डा. राजन पाण्डेले बाँकेको एक, र दाङका एकजनाको मृत्यू...

थारूवान

संविधानसभा नै छाडेर हिँड्ने विपक्षी गठबन्धनका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई मोर्चाकै अर्का नेता विजयकुमार गच्छदारले ठाडै अस्वीकार गरिदिए। ‘संविधानसभा छाडेर कुनै पनि आन्दोलनमा जान सकिँदैन, आफूहरुलाई लागेको कुरा संविधानसभाभित्रै लडेर भन्न सकिन्छ, लड्ने ठाउँ नै त्यही हो,’ आइतबार गच्छदारले मोर्चाको बैठकमा अडान कसे। मधेसी मोर्चाभित्र संविधानसभा नछाड्ने निर्णय...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र सडक आन्लोलन गर्ने विषयमा विवाव बढ्दै गएको छ। वार्ताको औचित्य नभएको भन्दै सडक आन्दोलनको पक्षमा रहेका फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीका नेताले बताइरहेका बेला फोरम लोकतान्त्रिकले भने संवाद समितिमार्फत् विवाद सुल्झाउनुपर्ने बताएपछि मोर्चाभित्र विवाद बढेको हो।

थारूवान

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ‘आन्दोलनभन्दा सहमतिबाटै संविधान निर्माणका लागि पहलकदमी लिनुपर्ने’ निर्णय गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिन चलेको अनौपचारिक केन्द्रीय समिति बैठकले देशले आन्दोलनभन्दा सहमति खोजेको भन्दै त्यसका लागि पहलकदमीको नेतृत्व फोरम लोकतान्त्रिकले गर्नुपर्ने निष्कर्ष निकालेको हो।

थारूवान