राजनीति

दाङमा नमूना भुह्यारथान (ठन्ह्वा)

  सन्तोष दहित– थारु समुदायले परम्परागतदेखि मान्दै आएको भुह्यारथान (ठन्ह्वा) संकटमा पर्दै आइरहेको बेला तुलसीपुर नगरपालिका–५, जबरपुरमा भने दाङकै नमूना भुह्यारथान (ठन्ह्वा) बन्दै छ। करिब ३ क्ठ्ठामा निर्माण हुँदै आएको भुह्यारथान (ठन्ह्वा) अहिले अन्तिम चरणमा  छ। पक्की इट्टाको पर्खालको भित्र बन्न लागेको भुह्यारथान पक्की भवनमा र ठूलो आकारमा बन्न...

थारूवान

बैशाख १२ मा गोरखा बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्प पीडितका लागि राहत संकलन गर्न तराई–मधेसमा ‘मुठी दान’ अभियान सुरु भएको छ।तराई–मधेसमा बसोवास गर्ने प्रत्येक घर–घरवाट राहत संकलन गरी भुकम्प प्रभावित पहाडी जिल्लामा पठाउने उद्देश्यसहित ‘मुठी दान’ अभियान सुरु भएको हो।

थारूवान

काठमाडौं- थारु अगुवाहरुले नयाँ संविधानमा थारुको अधिकार सुनिश्चित् गर्दा एकल जातीय राज्यको भन्दा पनि सबै वर्ग समुदायको अधिकार सुनिश्चित् हुनेगरी गर्नुपर्ने धारणा राख्नुभएको छ। थारु कल्याणकारिणीसभा अन्तर्गतको थारु युवा सभाद्वारा शनिबार यहाँ आयोजित नयाँ वर्ष २०७२ को शुभकामना आदानप्रदान तथा नयाँ संविधानमा थारुको मुद्दा विषयक अन्तरक्रिया कार्यक्रममा अगुवाहरुले त्यस्तो...

थारूवान

सर्लाही- थारु कल्याणकारिणी सभा (थाकस)का अध्यक्ष धनिराम चौधरीले कुनै पनि हालतमा तराईका जिल्ला पहाडमा मिसाउन नदिने बताएका छन्। पूर्वको झापा, मोरङ, सुनसरी र सुदूरपश्चिमको कैलाली र कञ्नपुर पहाडी जिल्लामा मिसाउन भइरहेको चलखेलप्रति आपत्ति जनाउँदै अध्यक्ष चौधरीले त्यस्तो गल्ती गरे आन्दोलन गर्ने चेतावनी दिए।

थारूवान

संजय थारु– थारू विधार्थी समाजले थारु कल्याणकारणी सभाको भातृ संगठनकारुपमा बस्न नमानेपछि राजकुमार लेखी भन्नुहुन्छ, ‘थाविस त अरुको पिछलग्गु भएछ, गल्लीमा पनि खोजेर भेटिन्न। हामी भन्छौं, ‘हामीलाई खोज्न गल्लीमा किन जानुभएको? कतै तपाईँको बास गल्लीमा त छैन। हामीलाई कलेज तथा विश्वविद्यालयमा खोज्नुभए भेट्नुहुन्छ। जोश र जागर भएका युवा विद्यार्थीको...

थारूवान

मीनराज चौधरी। राजकुमार लेखीजीको मन्तब्य पढ्न पाइयो। उहाँको धारणाअनुसार पद्मरत्न तुलाधरलाई कम्पनी भन्ने, विदेशबाट चन्दा असुल्ने संगठन भएको आरोप लगाउनुभएको छ। उहाँले आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले गरिरहेको आन्दोलनप्रति कहिल्यै सकारात्मक सोँच राख्नु भएन।

थारूवान

एकीकृत नेकपा माओवादी अध्यक्ष एवं ३० दलीय मोर्चाका संयोजक पुष्पकमल दाहालको भूमिकाप्रति शंका गर्दै तराई–मधेसकेन्द्रित राजनीतिक दलहरू अलग्गै संघर्ष गर्ने तयारीमा जुटेका छन्। आफ्नो असहमतिका बाबजुद पूर्वनिर्धारित आमहडताल फिर्ता लिने निर्णय मोर्चामा गराएपछि दाहालसँग असन्तुष्ट तराई–मधेसकेन्द्रित दल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामार्फत सघंर्ष गर्ने तयारीमा लागेका हुन्।

थारूवान

सुर्खेत- थारु संग्रहालय तथा ठन्वा निर्माण गर्नका लागि जग्गा व्यवस्थापन विषयक कार्यक्रम वीरेन्द्रनगर नगरपालिका वडा नं १७ कालीमाटीमा सम्पन्न भएको छ। वीरेन्द्रनगर १३ देखि १७ वडाको संयुक्त वडा कार्यालयका सचिव देवप्रसाद मुलेलको प्रमुख आतिथ्यतामा कालिमाटीमा रहेको सार्वजनिक जमिन करिब ०–३–½ जग्गा थारु कल्याण कारिणी सभा, सुर्खेतको नाममा दर्ता हुने...

थारूवान

राजकुमार लेखी। यो देशका सभामुख सुवास नेम्वाङ, स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, आदिवासी जानजाति महासंघका निवर्तमान अध्यक्ष म आफै, शेर्पा संघका पूर्व अध्यक्ष कृपाशुर शेर्पा, सभासद् शेरबहादुर तामाङलगायतलाई जनकारबाही, भौतिक कारबाही गेर्न निर्णय गरेको सुन्दा एकदम हाँसो उठ्यो र खुसी पनि लाग्यो। थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले यसको निन्दा गरिसक्नुभएको...

थारूवान

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले केही जनजातिका सामन्त र अतिवादीहरुले जनजाति आन्दोलनलाई कमजोर बनाएको आरोप लगाएका छन् । लेखीले केही सामन्तीले आदिवासी जनजाति आन्दोलनलाई कमजोर र बदनाम बनाएको दाबी गरे । ‘केही सामन्ती’हरु विदेशीको पैसाले चलिरहेको उनको आरोप छ । जनजाति आन्दोलनलाई कमजोर बनाउन जनजाति नेताहरुलाई कालासूचीमा राखेको...

थारूवान