राजनीति

टीकापुरको घटना दुःखद तर प्रहरी दमनको उपज हो : थारु नेताहरु

टीकापुरमा भएको घटनालाई थारु नेताहरुले दुःखद भएको बताएका छन् । शान्तिपूर्ण आन्दोलन गर्दै आएका कार्यकर्तालाई प्रहरी प्रशासनले दमन गरेपछि घटना घटेको उनीहरुले बताएका छन् ।

थारूवान

पहाड र तराईका दुई जनजातिको एउटै ‘क्लस्टर’ बनाएर प्रस्ताव गरिएको प्रदेश ५ मा थारू र मगरको जनसंख्या झन्डै १५/१५ प्रतिशतको हाराहारीमा छ। मगर समुदाय पहाडी जिल्ला थपेर मगरात बनाउन चाहन्छन् भने थारू समुदाय कैलाली र कञ्चनपुर गाभेर आफ्नो जातीय बाहुल्य रहने प्रदेश बनाउन चाहन्छन्। थरुहट आन्दोलनमा मधेसी मोर्चाको बन्द/हडताल...

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले शीर्ष तीन दलले ल्याएको सात प्रदेशको खाका जलाएको छ। राजधानीको अनामनगरस्थित थारु सभासद्लगायतका नेताहरुको उपस्थितिमा सात प्रदेशको खाका जलाएका हुन्। थारुको मागलाई सम्बोधन नगरेको भन्दै सहभागीहरुले आन्दोलन चर्काउने चेतावनीसमेत दिए। कैलाली-कञ्चपुरलगायतका थरुहट तराईका जिल्लामा आफूखुसी सीमांकन गरेको भन्दै विगत डेढ सातादेखि समितिले तराईका जिल्लामा आन्दोलन...

थारूवान

संयुक्त थरुहट मधेसी मोर्चाका कार्यकर्ताहरुले बाँकेको जमुनाह नाकाको दशगजा मै प्रधानमन्त्री सुशील कोईरालाको पुत्ला जलाएका छन् । नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन माग राख्दै उनीहरुले जमुनाह नाका समेत ठप्प पार्दै आएका छन् । बाँके प्रधानमन्त्री सुशील कोइरालाको गृहजिल्ला पनि हो ।

थारूवान

सरकारले थारुहरुको मागलाई सम्बोधन नगरेको भन्दै बाँके जिल्लाको कोहलपुरमा रहेका सरकारी कार्यालयहरु थरुहटका कार्यकर्ताले कब्जा गरेर ‘थरुहट स्वायत्त प्रदेश’ लेखेका छन् । संयुक्त थरुहट संघर्ष समितिका संयोजक चन्द्रबहादुर चौधरीले थारुहरुको पहिचान नै मेटिने गरी प्रदेशको सीमाङ्कन गरिएकाले त्यसको विरोध जनाउनका लागि सरकारी कार्यालयमा थरुहट स्वायत्त प्रदेशको नामाकरण गरिएको बताए...

थारूवान

शीर्ष नेताहरुले सात प्रदेशमा सहमति जुटाएपछि शीर्ष चार दलको एक घटक विजय कुमार गच्छदारले चार दलीय मोर्चाबाट अलग्गिएका छन्। उनले विशेष समितिको बैठकमा ८ प्रदेश नै सबै समस्याको समाधान भएको अडान दोहोर्‍याएका थिए। तर आफ्नो प्रस्तावमा नेताहरु गम्भीर नरहेको उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

थारूवान

     कारी महतो/चितवन तराई क्षेत्रमा तीनप्रदेश हुनपर्ने माग गर्दै चितवनका थारु समुदायले नारायणगढ बजारमा शक्ति प्रदर्शन गरेका छन्। यसलाई थारु समुदायले विरोधको रुपमा लिएका छन्। थारुकल्याणकारिणी सभा चितवनले नेतृत्व गरेको शक्ति प्रदर्शन कार्यक्रममा भाग लिन चितवनका गाउँ गाउँबाट थारुहरु मुख्य बजार नारायणगढ पुगेका थिए।

थारूवान

दिलबहादुर चौधरी जतिबेला राज्य पुनर्संरचनाको कुरा उठ्छ, त्यतिबेला मिलेर बसेको कुरा जोडदारले उठ्छ, सामाजिक सदभावको कुरा जोडले उठ्छ। अरुले बोल्दा आकाश खस्ने र आफूले बोल्दा महमिश्रित बाणीको संज्ञा दिने चलन छ हाम्रो समाजमा। यसले पनि समस्या पारिरहेको छ। त्यसैले बोल्दा र लेख्दा हरेकले कुरा तौलेर लेख्न र बोल्न आवश्यक...

थारूवान

लखन चौधरी/कैलाली वर्षेनि हर्षोल्लासपूर्वक ‘गुरही’ पर्व मनाउँदै आएका पश्चिम नेपालका थारू समुदाय आज सडकमै मनाउने तयारीमा जुटेका छन्। राजनीतिक दलहरुले आफूहरुको ऐतिहास पहिचान र अधिकार मेटाउने खालको ६ प्रदेशको प्रस्तावित संघीय संरचना ल्याएको भन्दै साउन २१ गतेदेखि आन्दोलनरत थारू समुदाय आज नागपञ्चमीका दिन सडकमै गुरही पर्व मनाउने तयारी रहेका...

थारूवान

सन्तोष दहित चार राजतीतिक दलका शीर्ष नेताहरुले गरेको ६ प्रदेशको सीमाङ्कनमा आफूहरुलाई ठूलो अन्याय भएको थारु बुद्धिजीवीहरुले टिप्पणी गरेका छन्। थारु बुद्धिजीबी एवं एमालेका केन्द्रीय सल्लाहकार महेश चौधरीले यस्तो टिप्पणी गरेका हुन्। नेपलमा मधेस नभएको ठाउँमा मधेसीलाई छुट्टै राज्य दिइयो तर सदियौंदेखि यही भूमिमा बस्दै आएका आदिबासी थारुलाई राज्य...

थारूवान