खेलकुद

क्रिकेट शिखरमा, अरू फेदीमा?

अजय फुयाल- ट्वान्टी–२० विश्वकपमा नेपालको खेल हेरेर फर्किएका पत्रकार भास्कर ज्ञवालीको बंगलादेश संस्मरण सम्झना आइरहेछ। कुनै बेला फुटबलको लागि बनाइएको र प्रयोगमा आउने गरेको मिरपुरको शेरे बंगला रंगशाला अहिले क्रिकेटको स्वामित्वमा पुगेको छ। जारी विश्वकपका मुख्य खेलहरू त्यही रंगशालाले आयोजना गरिरहेको छ। सन् २००३ मा नेपाली यू–१९ टोलीले पहिलो...

थारूवान

काठमाडौं- ट्वन्टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित हासिल गर्दै स्वेदश फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ। युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव युवाराज लामा, नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी, कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यगायतले खेलाडीहरूलाई फूलमाला...

थारूवान

काठमाडौं- मनाङ मर्स्याङ्दी क्लबले आज नेपाल प्रहरी क्लबलाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा मनाङले प्रहरी २–० गोलअन्तरले पराजित गर्दै एक खेल अगावै उपाधिमाथि कब्जा जमाएको हो।

थारूवान

एजेन्सी- ब्राजिलका फुटबल खेलाडी रोनाल्डिन्हो गायक बनेका छन्। ब्राजिलियन पोर्चुगिज भाषाको ‘भाइ ना फे’ अर्थात् ‘विश्वासका साथ अघि बढ’ बोलको र्याोप गीतमा उनले र्यािपर इडसिटीसँगै गीत गाएका हुन्। ३३ वर्षका यी खेलाडीले गाएको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भइसकेको छ। भिडियोमा उनलाई स्टुडियोमा गीत गाइरहेको देख्न सकिन्छ।

थारूवान

नेपालमै पहिलो पटक लुम्बिनीमा हुन गइरहेको क्यूकोसिन फुल कन्ट्याक्ट काइ कराँतेको प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप प्रतियोगिताको पूर्वाञ्चलस्तरीय खेलाडीहरु छनौट गरिएको छ। सोलुखुम्बुमा सम्पन्न छनोट खेलमा पुरुषतर्फको खुला तौल समूहमा सप्तरीका तेजकान्त चौधरी प्रथम, सुनसरीका कुमार राई दोश्रो र सोलुखुम्बुका अजय किराती तृतिय भएका छन्। पुरुषतर्फको ६० केजी तौल समूहमा...

थारूवान

काठमाडौं- ‘शान्तिका लागि खेलकुद लुम्बिनीको मन्दिर’ भन्ने मूल नाराका साथ प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता विभिन्न जिल्लामा मङ्गलबारदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेल सङ्घहरूको आयोजना तथा राखेपको संयोजकत्वमा हुने सो प्रतियोगिता काठमाडौँ, काभ्रेपलाञ्चोक, सुनसरी, चितवन, नेपालगन्ज, रूपन्देही, कास्की,...

थारूवान

काठमाडौं- युएईमा जारी आइसीसी विश्व टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र पपुवा न्यू गिनी (पिएनजी) बीचको आजको खेलमा नेपालले पिएनजीलाई सात विकेटले पराजित गरेको छ। युएईको शारजाहँ क्रिकेट रंगशालामा खेलिएको सो खेलमा पिएनजीले दिएको १४१ रनको विजयी लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर प्राप्त गरेको थियो।

थारूवान

  मुकेश टेंर्रा, धनगढी- राष्ट्रिय महिला भलिबल प्रयोगितामा धनगढीकी सरस्वती चौधरी दुई पटक उत्कृष्ट खेलाडी भइन्। दुबै पटक उनले स्कुटरसमेत पाइन्। सशस्त्र प्रहरीले आयोजना गरेको सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) पहिलो राष्ट्रिय खुला महिला भलिबलमा उत्कृष्ट खेलाडी भएपछि उनले दोस्रो पटक स्कुटर पाइन्। यसअघि ढोरपाटनले आयोजना गरेको महिला डबल्स लिगमा...

थारूवान

काठमाडौं- एफसी उन्नाइस वर्षमुनिको छनोट फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।  कतारस्थित दोहाको अल अरबी रगङ्शालामा आज साँझ सम्पन्न खेलमा नेपाल उज्वेकिस्तानसँग  ५–० गोलको लज्जास्पद हार बेहार्दै प्रतियोगिताबाट  बाहिरिएको छ। 

थारूवान

काठमाडौं- एएफसी १९ वर्षमुनिको छनोट फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ। कतारस्थित दोहाको अल अरबी रङ्गशालामा गए राति भएको सो प्रतियोगितामा नेपाल भारतसँग शून्यको विरुद्ध एक गोल (०–१) अन्तरले पराजित हुँदै अघिल्लो चरणमा प्रवेशका लागि सम्भावना कम भएको छ। नेपालले खेलको दोस्रो ‘हाफ’को अन्तिम समय तीन...

थारूवान
1 17 18 19 20 21 28