देश

पहिचानवादीले मेटाए झापाका सरकारी कार्यालयको बोर्डमा ‘कोशी प्रदेश’ लेखिएको नाम

कोशी प्रदेशको पुनः नामकरणको मागसहित आन्दोलित बनेका पहिचानवादीहरूले झापाका सरकारी कार्यालयहरूको बोर्डमा लेखिएको कोशी प्रदेश नाम मेटाउँदै हिँडेका छन्।

थारूवान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको बताएका छन्। शनिबार बिहान पोखरामा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँगको छलफलमा प्रचण्डले पार्टी एकताको आधार निर्माण हुँदै गएको बताएका हुन्।

थारूवान

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी-९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १-०२-००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १-०१-००च ७४८२ नंको कार एकापसमा ठक्कर खाँदा कार चालक मोरङको उर्लाबारी-६ का ४५...

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ। आइतबार प्रदेश सभाको बैठकमा अगामीआर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरे।

थारुवान संबाददाता

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं आइपुगेकाले आफ्नो चारदिने भारत भ्रमणलाई ‘अचम्मको सफलता’ भनेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले भने, “यो चारदिने भ्रमण मूलतः मैले भारतमा पाइला राख्नुअघि गरेका वाचा पूरा गरेको हो ।

थारूवान

सर्वोच्च अदालतले गत हप्ता राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

थारुवान संबाददाता

द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, बृहत्तर सहयोग अभिवृद्धि गर्ने र पारस्परिक हितका प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपालका प्रधानमन्त्रीको जारी भारत भ्रमणले महत्वपूर्ण महत्व राखेको छ । नेपालको भारतसँगको लामो समयदेखि परीक्षित सम्बन्ध र विगतदेखि चलिआएको स्थापित परम्पराअनुसार नेपालको नयाँ सरकारले सत्तामा आएपछि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक भारत भ्रमण...

थारुवान संबाददाता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीलाई भ्रमणको उपब्धिका विषयमा जानकारी दिँदै विगतका भ्रमणभन्दा फरक, परिणाममुखी र भविष्यका लागि मार्गदर्शक बनेको बताए। ‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता...

थारुवान संबाददाता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहोर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन्।

थारूवान

सर्वप्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको प्रतिनिधि मण्डललाई भारतमा हार्दिक स्वागत गर्न चाहन्छु। मलाई याद छ, ९ वर्षअघि सन् २०१४ मा कार्यभार सम्हालेको तीन महिनाभित्र नेपालको पहिलो भ्रमण गरेको थिएँ। त्यतिबेला मैले नेपाल-भारत सम्बन्धका लागि एउटा ‘हिट फर्मुला (एचआईटी)’ दिएको थिएँ। हाइवेज, आइवेज र ट्रान्सवेज।

प्रधानमन्त्री नरेन्द्र मोदी
1 18 19 20 21 22 47