सलिमा

‘नेपाली फिल्ममा खेल्ने इच्छा छ’

रुपन्देहीको पश्चिम अमुवामा जन्मिएकी विज्जु खवास मोडलिङ क्षेत्रबाट अभिनय यात्रामा लागेको ती वर्ष पुग्यो। सीताराम चौधरीको ‘जवानीया तहल्का मच्चादेहल’ एल्बमको ‘हंगामा हंगामा’ बोलको गीतबाट मोडलिङ क्यारियर सुरु गरेकी खवास अहिले रुपन्देहीकै पहिलो थारु भाषाको चलचित्र ‘तोहरीक हम भुला न सक्ली’ की मुख्य नायिका बनेकी छन्। सावन मर्चहा, हेमराज कठरिया,...

थारूवान

मदन चौधरी, काठमाडौं- थारु हिरोको बंगाली फिल्म आउन लागेको छ। सम्पादन भइरहेको फिल्म ‘जीवनेर संघर्ष’ (जीवनको संघर्ष) मा थारु अभिनेता परशुराम चौधरी देखिने भएका हुन्। उनले मुख्य भूमिकाका साथै निर्देशनको जिम्मेवारी सम्हालेका छन्। बंगाली, सुरजापुरी र राजवंशी गरी तीन भाषामा डबिङ भइ रिलिज हुने फिल्ममा बंगालका चर्चित रेडियो जक्की...

थारूवान

सुनसरी- नवगायिका मीना चौधरी पूर्वाञ्चल सिंगिङ स्टारको टप १५ भित्र पर्न सफल भएकी छन्। भोजपुर बासीखोरा समाजले आयोजन गरेको यस प्रतियोगितामा मीनाले दुई सय प्रतिस्पर्धीलाई उछिन्दै टप १५ भित्र परेकी हुन्। थारु भाषालगायत नेपाली गीतसमेत गाउने सुनसरी रामधुनीका २१ वर्षीया मीनाले गायनमार्फत् थारु भाषाको जगेर्ना गर्ने बताइन्।

थारूवान

विराटनगर- विराटनगरमा आगामी मङ्सिर २३ गते मिस राजवंशी २०१२ हुने भएको छ। सोसल अर्गनाइजेसन अफ राजवंशी एवं ओरिजिन्स सोराको बिहीबार यहाँ सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। झापा, मोरङ र सुनसरीमा बसोवास गरेका राजवंशी समुदायका युवतीमा आत्मविश्वास बढाउने एवं व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष डा...

थारूवान

दाङका विभिन्न थारु गाउँमा सख्या नृत्यको रौनक दशैंभरि चल्यो। विगतमा एक महिना चल्ने यो नृत्य विस्तारै एक हप्तामा सिमित भएको छ। सख्या नृत्यपछि गाउँमा शान्ति हुने, अन्नबाली सप्रिने, मानिसहरु बिरामी नपर्नेजस्ता भनाई रहँदैआएको छ। हेरौं ब्लगर किरण पुनले उपलब्ध गराएका दाङको राजपुर र गुलरियामा खिचेका केही तस्बिरहरु:  गुलरियामा खिचेका...

थारूवान

सन्तोष दहित– वडा दशैंको अवसरमा नाचिने थारु समुदायको सख्या नाच अहिले लोप हुँदै गएको छ। महिनौं दिनसम्म नाचिने यो नाच अहिले १०/१५ दिनमात्र नाचिने हेकुली-८ की जुगमानी चौधरीले बताए। सख्या नाचका अगुवा एवं मोरिन्यासमेत रहेका उनले पहिलेका पूर्खाहरु एक महिनाभन्दा बढी नाच्दै आए पनि समय परिवर्तनसँगै आफूहरु १५ दिनसम्म...

थारूवान

कपिलबस्तु- बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा दुई दिने जिल्ला स्तरीय थारु झुमडा गीत तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ। कपिलबस्तुको जनकल्याण उच्चमाबिको प्राङ्गणमा भएको उक्त कार्यक्रमको हरियाली सामुदायिक बन उपभोत्ता समूह बकुलीपुर, युवा विकास समूह बकुलीपुर र चन्द्रमा युवा क्लव मैटहवाले संयुक्त आयोजना गरेको थियो।

थारूवान

नयाँ दिल्ली, एजेन्सी- जब तक है जान फिल्मलाई आफ्नो अन्तिम फिल्मको घोषणा गरेका  चर्चित भारतीय निर्देशक यश चोपडाको उक्त फिल्म रिलिज हुनुअघि नै निधन भएको छ। ८० वर्ष उमेर उनको आज बान्द्रास्थित लिलावती अस्पतालमा निधन भएको हो। बलिउडमा उत्कृष्ट प्रेम कथा र एक्सन ड्रामाको निर्देशन गरेका उनी ९ दिनअघि...

थारूवान

वीरगन्ज- दसैँको उल्लास सुरु भएसँगै मध्य तराईका बारा, पर्सा रौतहटका ग्रामीण क्षेत्रमा झिझिया नृत्यको रौनक छाउन थालेको छ। यस क्षेत्रको ग्रामीण भेगमा प्वाल पारिएका माटाका रङ्गीन घैला शिरमा सजाएका महिलाका नृत्यरत झुण्ड देखिन थालेको छ।

थारूवान

एजेन्सी- बलिउड कलाकार जोडी सैफ अलि खान र करिना कपुर वैवाहिक बन्धनमा बाँधिएका छन्। आजै दुईको विवाह दर्ता भएको छ। सैफको बान्द्रास्थित अपार्टमेन्टमा विवाह दर्ता भएको म्यारिज रजिस्ट्रार सुरेखा रमेशले भारतीय समाचार एजेन्सी पिटिआईलाई बताए। विवाह दर्ताका लागि चाहिने तीन साक्षीमा करिनाका पिता रणधिर कपुर, उनकी आमा बबिता र सैफकी...

थारूवान