सलिमा

रेविकाले जितिन् मिस राजवंशी २०१२ को उपाधि

विराटनगर- मिस राजवंशी २०१२ को उपाधि झापा पाँचगाछीकी रेविका राजवंशीले जितेकी छन्। सोरा (सोसियल अर्गनाइजेशन अफ राजवंशी एब–ओरिजिन्स) को आयोजनामा शनिबार मोरङको विराटनगरस्थित वीरेन्द्र सभा गृहमा भएको कार्यक्रममा उनले उक्त उपाधि जितेकी हुन्। उपाधिसँगै उनले नगद २५ हजार रुपैयाका साथै विभिन्न आर्कषक उपहारसमेत जितेकी छन्। उनले मिस टयालेन्टको उपाधिसमेत...

थारूवान

एजेन्सी- बलिउड अभिनेत्री प्रियंका चोपडा मराकेच फिल्म फेस्टिभलका लागि मोरोक्को पुगेकी छिन्। उनको पछिल्लो चलचित्र बर्फीको स्क्रिनिङका लागि उनी त्यहाँ पुगेकी हुन्। उनीसँगै बर्फीका निर्देशक अनुराग बासु र अभिनेत्री इलिना डिक्रजसमेत सहभागी छिन्। हेरौं रेडकार्पेटका झलक।

थारूवान

थारु भाषाको फिल्म ‘तोहरिक हम भुला न सकली’बाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री बिज्जु खवास यही क्षेत्रमा बिजी हुने चाहाना छ। पहिलो फिल्मबाट पाएको प्रतिक्रियाले हौसिएकी उनलाई यही क्षेत्रमा जम्न सकिन्छ भन्ने आशा पनि पलाएको छ। उसो त सीताराम चौधरीको ‘जवानीया तहल्का मच्चा देहल’नामक भोजपुरी एल्बमको ‘हंगामा हंगामा’ शीर्षक...

थारूवान

बन्द प्रशिक्षणमा रहेका मिस राजवंशीका प्रतिष्पर्धीहरुले ट्राफिक सचेतनाका लागि सडकमै गएर सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराएका छन्। झापा र मोरडका गरी २२ जना सहभागी रहेको मिस राजवंशीको फाइनल मंसिर २३ गते हुँदैछ। हेरौं केही तस्बिरहरु:

थारूवान

अभिनेत्री मनिषा कोइरालाको पाठेघर क्यान्सरको बुधबार मुम्बईमा शल्यक्रिया गरिएको छ। दुई दिनअघि मुम्बईस्थित जसलोक अस्पताल भर्ना गरिएकी उनको पाठेघर शल्यक्रिया गरिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। तल्लो पेटमा अचानक समस्या आएपछि मनिषालाई आइतबार राजधानीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। नर्भिकले थप उपचारका लागि दिल्ली रेफर गरेपछि मंगलबार दिउँसो उनलाई...

थारूवान

अर्जुन राजवंशी, मोरङ- मिस राजवंशी २०१२ को फाइनल राउण्डमा यसपटक पनि २२ जना युवतीहरु उत्रने भएका छन्। झापा र मोरङका यी २२ जना राजवंशी युवतीको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ। मंसिर २ गते झापाको विर्तामोड र ९ गते मोरङको विराटनगर अडिसनबाट छनौट भएका उनीहरुलाई विराटनगरको औषधी व्यवसायी संघको...

थारूवान

बारा- एउटा पुरुषले महिलाको पोसाक पहिरिँदा कस्तो देखिन्छ होला? आउनुस् बारा डुमरवाना-९ बेहरीका थारु युवाहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रमबारे चर्चा गरौं। हिन्दूको महान् पर्व छठको अवसरमा यहाँस्थित दुधौरा बाल युवा क्लबका युवाहरुले सांस्कृतिक कार्यक्रम आयोगना गरेका थिए। नृत्यका लागि युवतीहरु नभेटाएपछि यहाँका युवाहरु आफैं केटी बन्ने निधो गरे। एउटा...

थारूवान

श्रीनिवास चौधरी, बुटवल- शक मुभिजको ब्यानरमा निर्माण भएको थारु भाषाको चलचित्र ‘तोहरिक हम भुला न सकली’को आज बुटवलस्थित चलचित्र मन्दिरमा प्रिमियर सो गरियो। सावन मर्चाहाको लेखन, विवेक थापाको निर्देशन र श्रीनिवास चौधरिको संगीत रहेको यस चलचित्रमा लक्की दीपक, विज्जु खवास, चिरन बराल, कुलचन्द्र पुरी, श्रीनिवास चौधरी, सावन मर्चाहा, प्रदीप...

थारूवान

नेपाली फिल्ममा उस्तो जम्न नसकेपछि नायक आयुष रिजाल भोजपुरी फिल्मतिर लागेका छन्। फिल्म ‘हिफाजत’मा नायिकाको राम्रै हिफाजत गर्न सक्ने एक्सन ब्वाईका रूपमा देखिएपछि उनलाई धेरैले जम्ने आश गरेका थिए। तर त्यसपछि उनले अभिनय गरेका प्रायः फिल्म असफल भए। यतिबेला आयुÈ हाल ‘चण्डी’ नामक भोजपुरी फिल्ममा काम गरिरहेका छन्। आयुषको...

थारूवान

एजेन्सी- जिस्म-२ बाट बलिउडमा करियर सुरु गरेकी पोर्न स्टार सनी लियोन भारतीय पहिरनमा र्‍याम्पमा उत्रिएकी छिन्। लियोनसँगै अर्की अभिनेत्री सुस्मिता सेन पनि फेसन सोको र्‍याम्पमा उत्रिइन्। भारतको मुम्बईमा आयोजित फेसन सोमा रोहित वर्माको डिजाइन प्रस्तुत गरिएको थियो।

थारूवान