सलिमा

म थारु हुन नपाउने, म नेपालको एक थुँगा फूल हुन नपाउने ?

म थारु नेपाली -मनोज “थारु” म शान्त थिएँ तालमा जमेको पानीझैं जे भोगे आफ्नो भाग्य ठान्थें जे जे पर्छ सहन्थें अरुले जे भन्छ गर्थें, अनि बन्थें अरुको लागि मतवाली बनें जंगली बनें कमैया बनें, कमलरी बनें सहिरहें सवै कर्म र भाग्यलाई दोषी ठानिरहें र मानव बन्ने अर्को जुनीको कल्पनामा...

थारूवान

बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालबाट दुई फिल्म छनोट भएका छन्। मीनबहादुर भामद्वारा निर्देशित ‘कालो पोथी’ र सुशान्त प्रजापतिको ‘द सेम’ बुसान अन्तराष्ट्रिय फिल्म महोत्सवमा छनोट भएका हुन्। द सेममा थारु अभिनेता छबिलाल कोपिलाले पनि अभिनय गरेका छन्।

थारूवान

कृष्णराज सर्वहारीको कमैया बस्तीमा भगवान नामक् लघुकथा संग्रह भदौ ५ गते सर्वनाम थियटरमा विमोचन भएको छ । पूर्वमंत्री तथा साहित्यकार एसपी कोइराला, नारी स्रष्टात्रय माया ठकुरी, पद्मावती सिंह तथा भागीरथी श्रेष्ठले संयुक्त रुपमा कृतिको विमोचन गरे । सातौ लघुकथा दिवसको अवसरमा लघुकथा समाजद्वारा गरिएको कार्यक्रममा चारै स्रष्टाले लघुकथा पनि...

थारूवान

ठुम्रार साहित्यिक बखेरीले हरेक महिनाको अन्तिम शनिबार त्रिवि कीर्तिपुरमा आयोजना गर्ने गरेको थारू कविता श्रृंखलाको ३१ औ भाग साउन ३० गते सम्पन्न भएको छ । प्रायः थरुहट आन्दोलनको भाव बोकेको रचना डेढ दर्जन थारु कविहरुले आआफ्नो बाचन गरे ।

थारूवान

संविधान मस्यौदा बोकेर आएका सभासदलाई सुदूरपश्चिमका अधिकांश बासिन्दाले तराई र पहाड नुटुक्या वइ नौ जिल्लाकै सुदूरपश्चिम प्रदेश बनाउन सुझाव दिएका छन्। नगरपालिका र गाविस कार्यालय पुगेकामध्ये अधिकांश सर्वसाधारणले अखण्ड सुदूरपश्चिम हुनुपर्ने रायसहित लिखित र मौखिक सुझाव दिएका छन्। थारु समुदायका बासिन्दाले भने कैलाली र कञ्चनपुरसहितको थरुहट हुनुपर्ने आवाज उठाइरहेका...

थारूवान

चलचित्र विकास बोर्डले आठवटा आदिवासी फिल्मलाई सम्मान गरेको छ। बोर्डको मातहतमा रहेको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले शनिबार बोर्डकै प्रेक्षालयमा गरेको कार्यक्रममा आठ फिल्मका निर्माण टोली सम्मानित भएका हुन्।

थारूवान

थारु साहित्यकार छबिलाल चौधरी ‘कोपिल’ क्षेत्रीय प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन्। सरकारले भाषा तथा साहित्य विधाअन्तर्गत मध्यपश्चिमाञ्चलबाट दाङ निवासी छबिलाल चौधरीलाई सो पुरस्कार दिने निर्णय गरेको हो।

थारूवान

थारु फिल्म ‘मिस थारनी’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ। वर्ल्ड मेगा टेक तेतरिया मोरङले बनाएको फिल्ममा बद्री ना. माझीको प्रस्तुती छ भने महावत्ति माझीले निर्माण गरेका छन्। फिल्मको लेखक तथा निर्देशन हुदुवा खवासले गरेका छन्।

थारूवान

  मिस नेपाल २०१५ को अन्तिम प्रतिस्पर्धीका रुपमा निश्मा चौधरी छनौट भएकी छन्। सुनसरी दुहबी घर भएकी २१ वर्षीया निश्मा काठमाडौं अनामनगरमा बस्दै आएक छिन्। मिस नेपालको २१ वर्षे इतिहासमा थारु समुदायको दोस्रो प्रतिनिधिको रुपमा निश्मा छनौट भएकी छन्। यसअघि शिवानी सिंह थारु मिस नेपालमा सहभागी बनेकी थिइन्।

थारूवान

एक्सपोज नेपालले आयोजना गरेको मिस्टर नेपालमा थारु समुदायबाट प्रतिनिधित्व जनाउँदै दाङ निवासी दोशहरण चौधरी अन्तिम स्पर्धामा छनौट भएका छन्। हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उनले अन्तिम स्पर्धामा छनौट भएका हुन्। 

थारूवान
1 30 31 32 33 34 46