सलिमा

भुरभुरा रहरको ट्रेलर सार्वजनिक (भिडियो)

सँस्कृतिमा आधारित थारु फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक भएको छ । दशैं तिहारमा नाचिने सखिया नाचमा आधारित फिल्म सत्य घटनामा आधारित छ ।

थारूवान

थारु समुदायको एउटा प्रचलित लोककथा हो हिट्वा । हिट्वा लोककथामा हिट्वा एक पात्र हुन्छन् । जसको प्रेम राजकुमारीसँग हुन्छ । एकदमै सोझो र इमान्दार हिट्वाको राजकुमारी हस्तक्वारीसँग प्रेम बस्छ । त्यही प्रेम सम्बन्धको उतार चढावलाई हिट्वा नाटकमा प्रस्तुत गरिएको छ । यो नाटक थारु समाजको प्रतिविम्बको रुपमा चित्रण गरिएको...

थारूवान

थारु भाषाको नाटक ‘करोट’को मञ्चन शुक्रबारदेखि सुरु भएको छ। प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको नाटक कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामुकारी चौधरीको प्रमुख आतिथ्यमा सुभारम्भ भएको थियो। नाटक मञ्चनअघि मन्त्री चौधरीले नाटकमार्फत् थारु, भाषा र सँस्कृतिको संरक्षण गर्न सकिने बताइन्।

थारूवान

दुई वर्षको अन्तरालपछि राजधानीमा थारु भाषाको नाटक मञ्चन हुने भएको छ। ख्याल बगालको प्रस्तुती र थारु फिल्मस् प्रोडक्सनको सहयोजनामा रंगकर्मी प्रणव आकाशको लेखन तथा निर्देशनमा ‘करोट’ नाटक मञ्चन हुने भएको हो। नाटक पुस ६ गतेदेखि २१ गतेसम्म सर्वनाम थियटरमा मञ्चन हुनेछ।

थारूवान

थारु र नेपाली भाषाको मिक्स गीत सार्वजनिक भएको छ। गायक सुरेश चौधरीले इशिका भुजेलसँग ‘मोबाइलको घन्टी’बोलको गीत सार्वजनिक गरेका हुन्। गायक सुरेशको शब्द र राजीव शाहको संगीत रहेको म्युजिक भिडियो सविता कुमारी चौधरीले निर्माण गरेका हुन्। सूर्यनारायण चौधरीको निर्देशनमा म्युजिक भिडियो हरिनारायण चौधरीले खिचेका छन्। म्युजिक भिडियोमा गायक सुरेश...

थारूवान

रुपन्देहीका रोविन चौधरी र मोरङकी आकृति चौधरी मिस एन्ड मिस्टर थारु २०१८ को उपाधि जितेका छन्। काठमाडौंको जमलस्थित नाचघरमा भएको अन्तिम स्पर्धामा उनीहरु विजयी भएकी हुन्। रोविनले २० प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जिते भने आकृतिले १४ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितिन्।

थारूवान

मिस्टर एन्ड मिस थारुको दोस्रो सिजनको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ। काठमाडौंको राष्ट्रिय नाचघरमा हुने अन्तिम स्पर्धामा १४ जना महिला र २० जना पुरुष सहभागी छन्।

थारूवान

सुन्दरी प्रतियोगितामा सहभागी भएपछि अवसरका अनेक ढोका खुल्ने हुँदा अचेल विभिन्न जातिकेन्द्रित प्रतियोगिता पनि हुँदै आएका छन्। यसै क्रममा सिजन–२ को ‘मिस एन्ड मिस्टर थारू प्रतियोगिता’को ग्रान्ड फिनाले आगामी कार्तिक १६ गते राष्ट्रिय नाचघरमा हुँदैछ।

थारूवान

भारतीय टिभी च्यानल स्टारप्लसबाट प्रशारण हुने रियालिटी शो डान्स प्लसमा छनोट भएपछि पर्सा जिराभवानी गाउँपालिकाका ओमप्रकाश चौधरी र उनका छोरा अभय र आयुषलाई अहिले भ्याईनभ्याई छ  ।

थारूवान

लखन चौधरी/धनगढी। थारु चलचित्रका अभिनेता आशिष डंगौराले बुधबार राति आत्महत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–५ जालीका ३२ वर्षिय अभिनेता चौधरीले धनगढीको क्याम्पस चौंकमा आफैले सञ्चालन गर्दै आएको कल्चर रेष्टुरेन्टमै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

थारूवान
1 10 11 12 13 14 46