सलिमा

रारा राष्ट्रिय नाटक महोत्सवमा हिट्‍वा मञ्चन

थारु समुदायको प्रचलित लोककथामा आधारित नाटक हिट्‍वा रारा राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल प्रहरीको ब्यामहलमा नाटक मञ्चन गरिएको हो। रारा राष्ट्रिय नाटक महोत्सवमा सातै प्रदेशबाट १३ वटा नाटक सहभागी छ। जसमध्ये हिट्‍वा थारु भाषातर्फ एकमात्र नाटक छनौट भएको थियो। हिट्‍वा ५ नम्बर...

थारूवान

थारु भाषाको बालअधिकार सम्बन्धी गीत सार्वजनिक भएको छ । थारु फिल्मस् प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक भएको यो थारु समुदायकै पहिलो बालअधिकार सम्बन्धी गीत भएको दाबी गरिएको छ ।

थारूवान

शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले चितवनको ठूलो गड्डीस्थित गोपी ढकालको ढकाल गाई फर्म पनि भिजिट गर्दै उनको व्यवसायका बारेमा भलाकुसारी गरेका थिए ।

थारूवान

कारी महतो/चितवन। खैरहनी नगरपालिकाको गौचरनमा जारी खिचरा महोत्सवमा युवाहरुमाझ निकै चर्चित गायक स्वुप्न सुमनले आफ्ना फ्यानहरुलाई रुवाएका छन् । उनले गीत गाउँदा उनका फ्यानहरुले आँखामा आँसु लिएर रुन्चे हाँसो सहित उनलाई साथ दिएका थिए । उनले एक दर्जन भन्दा बढी गीत गाएका थिए ।

थारूवान

थारु फिल्मस् प्रोडक्सनले एह मोबाइलवाली बोलको गीत रिलिज गरेको छ। रामलाल चौधरीको शब्द, विकास चौधरीको संगीतमा समीक्षा चौधरी र मनोज महतो थारुले स्वर दिएका छन्। जनक चौधरीको निर्देशनमा बनेको म्युजिक भिडियो पुर्वेली सुन्दरी सिर्जना चौधरी र विमल चौधरीले अभिनय गरेका छन्। म्युजिक भिडियो हेर्नुस् :

थारूवान

भुरभुरा रहरको पहिलो गीत दुबईबाट प्रिमियर हुने भएको छ। रंग बिरङ रहर बोलको गीत जनवरी ११ (पुस २७)मा दुबईको रेनट्री रोल्ला होटलमा आयोजित कार्य्रक्रमबाट प्रिमियर गरिने निर्देशक मदन चौधरीले जानकारी दिए। थारु कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी विशेष कार्यक्रमबाट उक्त गीतको प्रिमियर गरिने उनले बताए। हरेक वर्षझैँ यस...

थारूवान

यस वर्ष पनि विन्दास म्युजिक आवार्ड हुने भएको छ। अगामी चैत १ र २ गते धनगढीमा घोडाघोडी मिडिया सञ्चार समूह (बिन्दास मिडिया) को आयोजनामा राष्ट्रिय स्तरको थारु म्युजिक अवार्ड हुने संयोजक हरेन्द्र चौधरीले जानकारी दिए।

थारूवान

विगत दुई सातादेखि मञ्चन भइरहेको थारु भाषाको नाटक ‘करोट’ले शनिबारदेखि राजधानीमा बिट मारेको छ। शनिबार करोटको अन्तिम दुई शो मञ्चन गरिएको थियो। ख्याल बगालको आयोजना, थारु फिल्मस् प्रोडक्सनको सहआयोजना र सर्वनाम थिएटरको सहयोगमा मञ्चन गरिएको उक्त नाटक प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको थियो। लोभ लालचले एउटा परिवारमा ल्याएको...

थारूवान

सँस्कृतिमा आधारित थारु फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक भएको छ । दशैं तिहारमा नाचिने सखिया नाचमा आधारित फिल्म सत्य घटनामा आधारित छ ।

थारूवान
1 9 10 11 12 13 46