थारु र नेपाली भाषाको मिक्स गीत ‘मोबाइलको घन्टी’

थारु र नेपाली भाषाको मिक्स गीत सार्वजनिक भएको छ। गायक सुरेश चौधरीले इशिका भुजेलसँग ‘मोबाइलको घन्टी’बोलको गीत सार्वजनिक गरेका हुन्। गायक सुरेशको शब्द र राजीव शाहको संगीत रहेको म्युजिक भिडियो सविता कुमारी चौधरीले निर्माण गरेका हुन्। सूर्यनारायण चौधरीको निर्देशनमा म्युजिक भिडियो हरिनारायण चौधरीले खिचेका छन्। म्युजिक भिडियोमा गायक सुरेश चौधरीले आरजु उप्रेतीसँग रोमान्स गरेका छन्।

हेर्नुस् भिडियो




Leave a Reply

Your email address will not be published. Required fields are marked *