विचार

थारु र मधेसी एकजुट किन नहुने

थारु र मधेसी सदियौंदेखि तराई मधेसमा बसोवास गर्दै आएको समुदाय हो। भलै दुबै समुदायले तराई मधेसमा आफ्नो बसाइको इतिहासबारे दाबी गरिरहेको स्थिति छ। तैपनि यी दुबै समुदायको बसोवासको इतिहास धेरै पुरानो छ। यी दुबै समुदायको कतिपय कुरा मिल्दाजुल्दा पनि छन्। जस्तै पहिरनमा खासगरी पुरुषको पहिरन एउटै छ। दुबै समुदायका...

थारूवान

मनोज थारु भाषिक, साँस्कृतिक विविधताले भरिपूर्ण श्रम, सरलपन, सिर्जनशील, कर्तब्यनिष्ठ बानी व्यवहार भएको तराईको आदिवासी भूमिपुत्र थारूहरू पूर्वदेखि पश्चिमको तराई भूभाग सँगै भित्रि मधेसमा पनि बसोबस गर्ने गर्छन्। देशको चौथो ठूलो घनत्व आगोटेको यो समुदाय  हजारौँ वर्षदेखि आफ्नो छुट्टै पहिचान कायम राख्दै तराईको प्रचण्ड गर्मीसँगै औँलो, बाघ, भालुसँग संघर्ष...

थारूवान

राम दास चौधरी नेपालमा लामो संघर्ष पछि संविधान लेखिँदैछ। नेपालको इतिहासमा विभिन्न काल खण्डमा नेपाल गरिब हुनुको कारण के? नेपाली गरिब हुनुको कारण के? नेपाल विकासमा पछि पर्नुको कारण के? भन्ने विषयमा लामो छलफल र बहसहरु चल्दै आए। लामो बहसको क्रममा धेरैले धेरै थरी विचारहरु प्रस्तुत गरेको पाइन्छ। विकासकर्मीहरुले...

थारूवान

नगेन्द्र चाम्लिङ किराती ‘आजका दिनसम्म मिलेर बसेको विभिन्न जातजातिलाई माओवादीले भड्काएर गृहयुद्ध गराउन खोजिरहेको छ।’ यस्ता खाले भनाईहरु हामी माझ यत्रतत्र सुन्न पाइन्छ। खासगरी कांग्रेस एमालेका नेताहरुले लगाउने आरोप अहिले त्यस पार्टीका सामान्य कार्यकर्ताले समेत बोल्न जान्ने भैसकेका छन्। यो देशमा अहिले आन्दोलन भैरहेको क्षेत्रीय आन्दोलनहरु साँच्चिकै माओवादीकौ कारणले...

थारूवान

फकला थारु नेपालको अन्तरिम संविधान २०६३ बमोजिम नेपाली जनता सार्वभौम सत्ता सम्पन्न हुनेछन्। सार्वभौम सत्ताको प्रयोग र परिचालन सार्वभौम सत्ता सम्पन्न नेपाली जनताबाट हुनेछ भन्ने स्पष्ट व्यवस्था गरिएको छ।

थारूवान

फकला थारु यो देशका थारुहरु तराईका भूमिलाई मानवबस्तीयोग्य बनाउनका लागि दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरलगायतका तराईका समथर भूभागलाई मानव बस्तीयोग्य बनाउनुभन्दा अगाडिदेखि थारु बस्ती थियो। धर्तीपुत्र थारुहरु उक्त क्षेत्रलाई बस्तीयोग्य क्षेत्रको रुपमा परिणत गरिरहँदा तत्काल अवस्थामा देखिएका खतरनाक महामारी रोगहरु औँलो, मलरिया, विफरलगायतका रोगसँग बाँच्नका लागि घोङी, गंगटा,...

थारूवान

सन्तोष थारु संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पहिलो संविधान सभाको विघटनसँगै उत्पीडित जातजाति क्षेत्र, लिङ्ग, वर्ग, भाषा, भाषि र धार्मिक स्वतन्त्रता चाहनेहरुको आशा मर्दै गइरहेको परिप्रेक्षमा दोस्रो संविधानसभाको निर्वाचन परिणामले झन यथास्थिति र प्रतिगमनकारीको स्पष्ट वर्चश्व देखिन्छ। यस्तो संविधानसभाबाट जनचाहना बमोजिमको संविधान नबन्ने कुरामा विश्वास राखेरै होला...

थारूवान

मिनराज चौधरी। आत्मसम्मान, पहिचान, न्याय र अधिकारका लागि थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा भइरहेको शान्तिपूर्ण एवम् अहिंसात्मक संघर्षको कार्यक्रम तेस्रो सातामा प्रवेश गरिसकेको छ। अनिश्चितकालिन आमहडतालले थरुहट तराईको जनजीवन निकै कष्टकर बनाउदै गएको छ।

थारूवान

कमला चौधरी के खाइदिएको थियो र उसलाई दोष लाउँदै छौं? न तिम्रो घरमा खाना गयो, न तिम्रो घाटा हुने काम गरिदियो, न तिम्रो जमिनमा सुत्न गयो, न तिम्रो जमिनलाई हडप्यो। बस् बस्यो त आफ्नो सानो झुपडीमा। आफ्नो खेतमा, जमिनमा।

थारूवान

चिरन मानन्धर थारुहरुले गरेको संघर्ष र आन्दोलनलाई सम्बोधन गर्न नेपाल सरकारले विभिन्न समयमा थारुहरुसँग सहमति गरेको थियो । १३ जेठ, २०६९ मा सरकार र संयुक्त लोकतान्त्रिक थारु मोर्चाबीच भएको सहमतिमा राज्यको पुनर्संरचनाको सन्दर्भमा पूर्व झापा देखि पश्चिम कन्चनपुरसम्मका सम्पूर्ण तराई तथा भित्री मधेशका जिल्लाहरुलाइ थरुहट भूमाग मान्ने, राज्यको पुनर्संरचना...

थारूवान
1 29 30 31 32 33 44