देश

वैद्यलाई गच्छदारको आग्रह

भिम चौधरी, कैलाली- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सबै चुनावी अभियानमा केन्द्रित भइसकेकाले कुनै पनि हालतमा चुनाव नरोकिने बताएका छन्। नेकपा–माओवादीलगायत चुनावको बिपक्षमा रहेका दलहरुलाई चुनावपछि संविधान बनाउँदा मूलधारमा ल्याएर संविधान बनाउने जिकिर गरे। ‘हामी सबै चुनावी मैदानमा दौडिसकेका छौं,’ उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका उनले भने,...

थारूवान

तनहुँ- नेपाली काँग्रेसका उपसभापति एवम् तनहुँ क्षेत्र नं २ का उम्मेदवार रामचन्द्र पौडेलको गाडीमा गएराति अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। जिल्लाको दक्षिण भेगमा पर्ने राम्जाकोट गाविस–२ स्थित रुपटारमा राखिएको बा६च ७५५५ नम्बरको गाडीमा गरिएको पेट्रोल बम प्रहारबाट गाडीको अगाडि भागको सिसा फुटेको छ। चुनावी अभियानका क्रममा घरदैलोमा...

थारूवान

उम्मेदवारमाथि ढुङ्गा प्रहार  बाजुरा- एकीकृत नेकपा (माओवादी)का उम्मेदवार सहदेव बोगटी र नेता पदमबहादुर शाहीमाथि बाजुराको जडाङ्मा ढुङ्गामुडा गरिएको छ। बोगटीका अनुसार ढुङ्गा प्रहारबाट नेता शाही र मन नेपालीसहित केही एमाओवादी कार्यकर्ता घाइते भएका छन्। घाइतेको सदरमुकाम मार्तडीको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराले भने...

थारूवान

मुकेश टेंर्रा, धनगढी- कैलालीमा राजनीतिक दलहरुले संविधानसभा सदस्य निर्वाचन आचारसंहिता मिच्ने क्रम अझै रोकिएको छैन। उनीहरुले एकपछि अर्को अर्दै आचारसंहिता मिच्दै क्रम झन बढाएका छन्। जिल्ला निर्वाचन कार्यालय कैलालीले आचारसंहिता उलंघन गर्ने दल र उम्मेदवारहरुलाई कारबाही गर्न उदाशिनता देखाएकाले दलहरुले निरन्तर रुपमा आचारसंहिता मिच्दै गएका हुन्। विभिन्न सञ्चार माध्यमहरुमा राजनीतिक दलहरुले...

थारूवान

दाङ- पूर्वसभासद शान्ता चौधरीको चुनाव खर्चका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुन थालेको छ । पूर्वकम्लरी चौधरीले चुनाव खर्च नभएपछि चामल बेचेर रकम संकलन गरिरहेको समाचार रकाशित भएपछि विभिन्न ठाउँबाट आर्थिक सहयोग हुन थालेको हो । सामाचार प्रकाशित भएपछि काठमाडौंमा बस्दै आएका सात युवाले ‘शान्ता चौधरी सहयोग समिति’ नै...

थारूवान

सुनसरी- पार्टीको अवधारणबारे आममतदातालाई जानकारी गराउँदै दलित, जनजाति, आदिवासी र पिछडिएको समुदायलाई उक्साउन सधैं लाग्नेछु।  क्षेत्र नं. २ को प्रमुख बजार इटहरी बजार क्षेत्रमात्र नभएर पिछडिएका भित्री क्षेत्रको विकास गर्ने, सुकुम्बासीलाई लालपूर्जा दिलाउने, रंगशाला निर्माण गर्ने प्रतिबद्धता लिएको छु। इटहरी र झुम्का बजारमा प्रमुख समस्या, पकली, हाँसपोसा, एकम्बा, खनार...

थारूवान

काठमाडौं- नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलमको हत्या अभियोगमा सोही दलका पूर्व सभासद् रामचन्द्र प्यासी कुसवाहसहित दुईजना पक्राउ परेका छन्। एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसमेत रहेका कुसवाहसँगै भारतीय नागरिकद्वय अतिक खान र राजु श्रीवास्तवलाई प्रक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

थारूवान

अविनाश चौधरी, धनगढी- नेपाल आदिवासी जनजाति महासंघके निवर्तमान अध्यक्षसमेत रहल राष्ट्रिय नागरिक पार्टीके अध्यक्ष राजकुमार लेखी तराईमे बहुप्रदेश बनाइक पर्ना बटैले बटाँ। कुछ राजनीतिक दल आपन चुनावी घोषणापत्रमे ‘समग्र मधेस एक प्रदेश, तराईके २२ थो जिल्लाहे ‘एक थरुहट’ ओ पच्छिउँमे अखण्ड सुदूर पश्चिम बनैना प्रतिबद्धता आघे सारलप्रति लेखी विमती...

थारूवान

विराटनगर- आजसम्म संविधान सभाको निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं. ६ र ७ मा उच्चस्तरीय नेताहरूको उम्मेदवारीले गर्दा कार्यकर्ता र मतदाताहरूको ध्यान बढी केन्द्रित देखिएको छ। यस क्षेत्रमा विगतको संविधान सभाको निर्वाचनमा क्षेत्र नं ६ बाट मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवार भीम राजवंशी र निर्वाचन क्षेत्र नं ७ बाट तत्कालीन...

थारूवान

सिरहा- एमाओवादीका अध्यक्ष तथा सिरहा क्षेत्र नं ५ का उम्मेदवार पुष्पकमल दाहालले सिरहाली जनताले आफूलाई जिताइदिए समग्र मधेसको विकास गर्ने प्रतिबद्धता जनाएका छन्। चुनावी प्रचारप्रसारका लागि मुक्सार पुगेका अध्यक्ष दाहालले चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “सिरहाबाट मलाई जिताउनुस्, तपाईंले जिताएको सिरहाको मान्छे पहिलो कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बन्नेछु,...

थारूवान