देश

स्वागतमा दुई हजार बढी सवारीसाधन प्रयोग गरेको भन्दै गच्छदारविरुद्ध उजुरी

बिराटनगर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारको स्वागतमा पार्टीको झण्डा र चुनावचिन्ह अंकित दुई हजार भन्दा बढी सवारीसाधन प्रयोग गरिएको बिरूद्धमा बिहीबार निर्वाचन आयोगमा उजुरी परेको छ। चुनावको आचारसंहिता उल्लघन गरेको भन्दै दुई पार्टी मधेसी जनअधिकार फोरम नेपाल र तराई–मधेस लोकतान्त्रिक पार्टीले आयोगको बिराटनगरस्थित कार्यालयमा लिखित उजुरी बुझाएको...

थारूवान

 काठमाडौं- अघिल्लो संविधान सभामा भएका समझदारीको स्वामित्व ग्रहण गरी ६ महिनामा मस्यौदा तयार गरी वर्षदिनमा संविधान र दश वर्षमा समृद्व नेपाल बनाउने प्रतिबद्वतासहितको घोषणापत्र लिएर नेपाली कांग्रेस आगामी संविधान सभा निर्वाचनमा जनतामाझ जाने भएको छ। राज्यको शासकीय स्वरूपमा सङ्घीय, प्रादेशिक र स्वायत्ततासहितको स्थानीय तह गरी तीन तहको सरकारको पक्षमा उभिएको...

थारूवान

भिम चौधरी, कैलाली- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचनपछि बन्ने संविधानले आदिवासी थारुलगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित हुने बताएका छन्।

थारूवान

मुकेश टेंर्रा, धनगढी- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादृर देउवाको प्रचारमा संविधान सभा सदस्य निर्वाचन आचारसंहिता विपरित गाडी प्रयोग गरिएको छ। चुनावी प्रचारका लागि बुधबार काठमाडौंबाट आएका देउवालाई धनगढी विमानस्थलबाट ल्याउन आचारसंहिताले तोकेको भन्दा ठूला साइजका झण्डा लगाएर तीन दर्जनभन्दा बढी गाडी प्रयोग गरिएका थिए। उनको स्वागतका लागि...

थारूवान

प्रकाश सिलवाल, काठमाडौं- नेकपा एमालेले सार्वजनिक गरेको निर्वाचन घोषणापत्रमा एक वर्षभित्रमा नयाँ संविधान जारी गर्ने प्रतिवद्धतासहित मुलुकको रुपान्तरणको नयाँ मार्गचित्र प्रस्तुत गरेको छ। एमालेले २०५१ सालको नौमहिने सरकारको पालामा अघि सारिएका आफ्नो गाउँ आफैँ बनाउँ जस्ता लोकप्रिय कार्यक्रमलाई विस्तार गर्दै लाने गरी आफ्नो परिकल्पनामा ल्याएको छ। जसलाई एमालेले सुखी...

थारूवान

दाङ- पूर्वसभासद शान्ता चौधरी एक बिहान लक्ष्मीपुरको थारू गाउँमा चामल माग्दै हिँडिन्। सभासद् भइसकेकी उनले किन चामल मागिन् त ? सर्वसाधारण छक्क परे? चौधरीले हरेक घरबाट माना-मुठी गर्दै एक क्विन्टल चामल जम्मा गरिन् अनि नजिकैको पसलमा बेचिन्। चुनावी घरदैलो अभियानमा जिल्लाको पहाडी गाविस सैघा जानु रहेछ तर उनीसँग पैसा...

थारूवान

सिरहा- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्न सिंहमाथि आक्रमण भएको दुई दिन नबित्दै अर्का उम्मेदवारमाथि आक्रमण भएको छ। अनिल झा नेतृत्वको सङ्घीय सद्भावना पार्टीका उम्मेदवार आशा पालमाथि गए राति ८ बजे आक्रमण भएको हो। पिप्रा प्रध गाविसमा चुनावी कार्यक्रम सकाएर लहान फर्किने क्रममा...

थारूवान

दाङ- आसन्न संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेकी शान्ता चौधरीले आफू भारी मतले विजयी हुने दाबी गरेकी छन्। लक्ष्मीपुरको बेलुवामा कार्यकर्तालाई प्रशिक्षण दिन आएकी चौधरीले सञ्चारकर्मीसमक्ष आफू जित्नेी दाबी गरिन्। उनले बेलुवा एमाओवादीको क्षेत्र भए पनि ८० प्रतिशत जनताले आफूलाई रोजेको बताइन्।

थारूवान

सिरहा- मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्नप्रसाद सिंहमाथि बुधबार राति आक्रमण भएको छ। बकरिदका अवसरमा बलकवा–४मा क्षेत्र नं ५ का उम्मेदवार जाबेद खाँको घरमा शुभकामना आदानप्रदान गर्न पुगेका बेला सिंहलगायत फोरम नेता तथा कार्यकर्तामाथि आक्रमण भएको हो। आक्रमणबाट उम्मेदवार सिंहले चढेको बा८च १७९२...

थारूवान

कञ्चनपुर- संविधान सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले राना थारु समुदायका १९ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन्। राना थारु सङ्घर्ष समितिका अनुसार निर्वाचन क्षेत्र नं–१ बाट सात जना, निर्वाचन क्षेत्र नं– २ बाट आठ जना, निर्वाचन क्षेत्र नं–३ बाट तीन जना र निर्वाचन क्षेत्र नं–४ बाट एक...

थारूवान