देश

पहिचानको मुद्दालाई गलत ढङ्गले प्रचार गरियोः कुमाल

रोल्पा- आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्रकुमार कुमालले आफूहरुको मुद्दालाई गलत ढङ्गले प्रचार गरिएको आरोप लगाएका छन्। आफूले जातीय राज्य नभई जातीय पहिचानको मुद्दा उठाएको भन्दै यसमा स्पष्ट हुनसमेत उनले आग्रह गरे। आदिवासी जानजाति पत्रकार महासंघ फोनिज रोल्पाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमालले आदिवासी जनजातिको मुद्दामा राज्यनै...

थारूवान

काठमाडौं- उच्चस्तरीय राजनीतिक समितिको संयोजक संबिधान सभाबाट तोकिने गरी ८ दलबीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। बबरमहलस्थित शान्ति कोषको सचिवालयमा भएको सर्वदलीय बैठकमा दलहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। दलहरुबीच सहमतिसँगै नयाँ संबिधान सभा गठनको बाटो खुलेको छ। कांग्रेस, एमाले र एमाओवादीबीच आज बिहान कोष सचिवालयमा भएको...

थारूवान

काठमाडौं- दोस्रो संविधान सभा निर्वाचनबाट मधेसको ठूलो दल बनेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायतका मधेसी नेतालाई विस्थापित गर्ने पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताले बताएका छन्। तराई मधेस राष्ट्रिय अभियानका संयोजक रहेका गुप्ताले चुनाव अघिदेखि नै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र...

थारूवान

पर्सा- पर्साबाट संविधानसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारमध्ये हालसम्म यहाँ १७ जनाले मात्र निर्वाचनमा गरेको खर्चको विवरण पेस गरेका छन्। मतगणना सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारले निर्वाचनमा भए गरेका खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्थाअनुरूप उनीहरुले जिल्ला निर्वाचन कार्यालय पर्सामा खर्च विवरण पेस गरेका हुन्।

थारूवान

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले राजनीतिक दलहरुबीच सहमति भएमा स्थानीय निकायको निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेको बताएका छन्। उनले भने, ‘तपाईंहरु (राजनीतिक दलहरु)ले राजनीतिक सहमति कायम गरी स्थानीय निर्वाचन गराउनु पर्‍यो भनेर आवश्यक ऐन नियम संशोधनसहितको पत्र फागुन १५ सम्ममा आयोगमा पठाइदिनुहोस्, आगामी चैत/वैशाखभित्रमा स्थानीय निर्वाचन गराउन...

थारूवान

विराटनगर- विराटनगरमा आज बिहान एक पाउरोटी उद्योगमा आगलागी हुँदा रु ७० लाखभन्दा बढीको क्षति भएको छ। विराटनगर–१५ भट्टिमोडस्थित चौकमा रहेको सुरेश सहनीको लक्ष्मी पाउरोटी उद्योगमा आज बिहान ४:३० बजे विद्युत् सर्ट हुँदा लागेको आगोले पाउरोटी उद्योगका साथै छिमेकी जुगल सहनीको बोरा उद्योग एवम् गोदाम, मनोहर रायको पसल, छिमेकीको किराना,...

थारूवान

सुनसरी ३ बाट झिनो मतले पराजित भएकी नेकपा एमालेका उम्मेदवार भगवती चौधरीले फोरम लोकतान्त्रिकका उम्मेदवार विजयकुमार गच्छदारविरुद्ध संविधान सभा अदालतमा उजुरी दिएकी छन्। गच्छदारले सूर्यमा लागेको सदर मतमा किर्ते स्वस्तिक छाप लगाई बदर गराई सुनसरी- ३ बाट जितेको आरोप लगाउँदै उनले बुधबार उजुरी दर्ता गराएकी हुन्। गच्छदार त्यस क्षेत्रबाट उनका...

थारूवान

काठमाडौं- सिराहा जिल्ला क्षेत्र नं. ५ बाट विजयी एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललगायतबिरुद्ध आज संविधानसभा अदालतमा रिट निवेदन दायर भएको छ। हालै सम्पन्न संविधानसभाको निर्वाचनमा सो क्षेत्रमा प्रतिस्पर्धी बन्नुभएका नेकपा (एमाले)का उम्मेदवार लीलानाथ श्रेष्ठले अध्यक्ष दाहालका कार्यकर्ताहरूबाट विभिन्न मतदान केन्द्र कब्जा गरी आफूखुसी मत खसालेकाले मतदानको निष्पक्षता र...

थारूवान

सन्तोष दहित- दाङ क्षेत्र नं. २ की नवनिर्वाचित सभासद् सुशीला चौधरीले अब बन्ने संविधानमा महिलाको अधिकार स्थापित गर्न र विकास निर्माणको सबालमा आफू प्रतिबद्ध रहेको बताएकी छन्। थारु पत्रकार संघ दाङले घोराहीमा गरेको स्वागत तथा बधाइ कार्यक्रममा बोल्दै चौधरीले महिलाको अधिकारको र समग्र दाङको विकासका लागि आफूले संविधान सभा र...

थारूवान

इटहरी- मधेसी जनअधिकार फोरम लोकतान्त्रकिका अध्यक्ष विजयकुमार गच्छदार आफू भावि प्रधानमन्त्री बन्ने दावी गरेका छन्। उनले संविधानका लागि प्रतिनिधि छान्न भएको दोस्रो निर्वाचनलले मधेसवादी दलमध्ये आफनो पार्टी ठूलो हुने र कुनै पनि दलको बहुमत नपुग्ने हुदाँ जनताको माग पनि रहेकाले गर्दा आफू भाबी प्रधानमन्त्री हुने जिकिर गरे।

थारूवान