पर्वट्‍वा चहुरटा कि ओल्हाइटा थारु गितसंगित?

प्रणव आकाश।

काठमाडौ भृकुटीमण्डपम चिया पिना व्याला म्वार मन मिल्ना संघरिया बटोइल, “मै लगभग थारु गितसंगित, भिडियोके क्षेत्रम काम कर्ना सक्कु च्यानल, संस्था, व्यक्तिह फलो कर्ठु। हप्ताम लगभग तीन या चार ठो नोटिफिकेसन अइठा, भिडियो कि त अडियो अपलोड हुइलक खवर लेक। मै खोल्क हेर्ठु। तर काजे काजे प्राय गित ओ भिडियो म्वार मन नै छुवठ।” एक सुरुक्का गफम जुराइल चिया सुर्कटी फेर ठप्ठ,“महि हमार गितसंगित भिडियो प्रती लगाव नै रलक नै हो। तर मै बुझ नि सेक्टु कि का चिजके कमिले म्वार मन नि छुवट?”
सुन्लक रहुँ हरेक काम या बाटक गोँरी चिया पिना व्याला सुरु हुइठा। चियक बाहानामा निक्रल यी बाटले महि गहिँरक स्वाँच पठैलक बाट फुरहन्ने हो। Continue reading “पर्वट्‍वा चहुरटा कि ओल्हाइटा थारु गितसंगित?”

बेलौरीमा निर्माणधीन थारु छात्रावासको लागि युवाले गरे श्रमदान

कञ्चनपुरको बेलाैरीमा निर्माणाधीन थारु छात्रावासमा युवाहरूले श्रमदान गरेका छन्। आफ्नो समुदायको लागि निर्मण भइरहेको छात्रावासको लागि बेलाैरीका थारू युवाहरूले श्रमदान गरेका हुन्। Continue reading “बेलौरीमा निर्माणधीन थारु छात्रावासको लागि युवाले गरे श्रमदान”

पूर्वकमलरी माया चौधरी बनिन् शैक्षिक अभियन्ता

ठाकुर सिंह थारु/नेपालगन्ज।

कुनै बेला साहुको बारीमा घोटिने औंला अहिले ल्यापटपमा चलमलाउँछन् । तीन दर्जन कर्मचारी उनकै खटनपटनमा चल्छन् । आफू पनि दिनभर कार्यक्षेत्रमा व्यस्त रहन्छिन् माया चौधरी । प्रतिवेदन तयार पार्दापार्दै रातै भइसक्छ । Continue reading “पूर्वकमलरी माया चौधरी बनिन् शैक्षिक अभियन्ता”

अभिनेत्री रेखा थापाई रेशम चौधरीद्वारा किताब उपहार

अभिनेत्री रेखा थापाले वीर अस्पतालमा उपचारत रेशम चौधरीलाई भेटेकी छन्। मंगरबार अपरान्ह वीर अस्पतालको क्याविन ५ मा उपचारत राजपाका नेता एवं सांसद चौधरीलाई अभिनेत्री थापाले भेटेकी हुन्। Continue reading “अभिनेत्री रेखा थापाई रेशम चौधरीद्वारा किताब उपहार”

चट्याङ लागेर दाङको मौरिघाटमा तीन बालकको मृत्यु

चट्याङ लागेर दाङमा ३ जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी चट्याङ लागेर बिनाशका भाइ ८ वर्षका अविनाश चौधरी गम्भीर घाइते भएका छन् । Continue reading “चट्याङ लागेर दाङको मौरिघाटमा तीन बालकको मृत्यु”

रेशमलाई भेट्न सिके राउत पुगे वीर अस्पताल

जनमत पार्टीका संयोजक सीके राउतले सांसद रेशम चौधरीसँग भेट गरेका छन्। विगत पाँच दिनदेखि वीर अस्पतालमा ढाडको उपचार गराइरहेका चौधरीलाई भेटी राउतले उनको स्वास्थ्यबारे बुझेका थिए। Continue reading “रेशमलाई भेट्न सिके राउत पुगे वीर अस्पताल”

संसद्‍मा उमाकान्त चौधरीले करप्रसाद र झुठप्रसाद ‌ओली भनेपछि…

सत्तारुढ दल र प्रतिपक्षका नेता एकअर्काविरुद्ध खनिने क्रममा शीर्ष नेताहरुको नाम बिगारेर संसदमा प्रस्तुत भएका छन्। आइतबार नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद’ र ‘झुटप्रसाद’ उपनामले सम्बोधन गरे। Continue reading “संसद्‍मा उमाकान्त चौधरीले करप्रसाद र झुठप्रसाद ‌ओली भनेपछि…”