घट्यो पेट्रोलको मूल्य

पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेलको १५३ रुपैयाँ प्रतिलिटर पर्नेछ। नयाँ मूल्यसूची राति १२ बजेपछि लागू हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *