सामान्य प्रशासन र लेखातर्फ चार जना थारूले निकाले अधिकृतमा नाम

चार जना थारूले लोक सेवा आयोगको सामान्य प्रशासन र लेखातर्फ अधिकृतमा नाम निकाल्न सफल भएका छन्। जसमा कञ्चनपुरका हिमाल डंगौरा, कैलालीका रामदिन चौधरी, कैलालीकै रबिन्स चौधरी र दाङका लक्ष्मीप्रासद चौधरी रहेका छन्।

यसअघि थारू समुदायकै तीन महिलासहित चार जनाले सरकारी वकिलमा नाम निकाल्न सफल भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *