क्षतिपूर्ति माग्दै टीकापुर घटनाका पीडित २६ जनाको फाइल गृह मन्त्रालयमा

नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन्। टीकापुर घटनामा अदालतबाट सफाइ पाएकाहरूलाई क्षतिपूर्ति माग्दै थारुले गृहमन्त्रीलाई भेटेका हुन्। क्षतिपूर्तिका लागि २६ जनाको फाइल गृह मन्त्रालयमा बुझाइएको उनले बताए। बुझाएको जानकारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *