स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा कानुनलाल चौधरी नियुक्त

थारू युवा सभाका अध्यक्ष एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख स्वकीय सचिव कानुनलाल चौधरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार उनी प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्। चौधरीले सोमबारदेखि नै कार्यभार सम्हालेका छन्।




One thought on “स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा कानुनलाल चौधरी नियुक्त

  1. बधाई कन्नुलाई सर! कार्यकालको सफलताको कामना गर्दछु 🎉🎈🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *