बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा भागीराम थारूको मृत्यु

बर्दियाको बाँसगढी नगरपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भे ४ प ५१७६ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भई पल्टिंदा बाँकेको बैजनाथ गाउँपालिका-२ का ५६ वर्षीय भागिराम थारुको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका थारुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *