सप्तरी १ (१) मा राजकुमार लेखीको अग्रता

सप्तरी क्षेत्र नं १ (१) मा एमालेका उम्मेदवार राजकुमार लेखीले अग्रता लिएका छन्। उनले ३२५१ मतसहित अग्रस्थानमा छन्। दोस्रोमा माओवादी केन्द्रका बेचनप्रसाद चौधरी रहेका छन्। उनले ३११२ मत पाएका छन्।

तेस्रोमा जनमतका शिननन्दन महतोले २५१९ मत पाउँदा लोसपाका तुलसीप्रसाद चौधरीले ३५८ मत पाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *