सुनसरी ३ मा भगवती चौधरीलाई अग्रता, गच्छदार तेस्रो स्थानमा

सुनसरी क्षेत्र नम्बर ३ मा एमालेले अग्रता लिएको छ। क्षेत्र ३ मा नेकपा एमालेकी भगवती चौधरीले रास्वपाका कमलबाबु मैनालीलाई पछि पारेकी छन्। चौधरीले १६४६ मत ल्याउँदा मैनालीले १२६६ मत ल्याएका छन्। कांग्रेसका विजयकुमार गच्छदार रास्वपाका मैनालीभन्दा पछाडि परेका छन्। उनले १०३२ मत ल्याएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *