अमनलाल मोदी र तेजुलाल चौधरीको अग्रता कायमै

प्रमुख राजनीतिक दलबाट दुई जना थारू नेताले मतगणनामा अग्रता लिएका छन्। नेपाली कांग्रेसका नेता एवं सप्तरी क्षेत्र नं ४ का उम्मेदवार तेजुलाल चौधरी १४१२ मतसहित अग्रस्थानमा छन्। दोस्रोस्थानमा जसपाका बालकिशोर यादवले ७८४ मत पाएका छन्।

त्यस्तै मोरङ क्षेत्र नं ४ मा माओवादीका युवा नेता अमनलाल मोदी ५ हजार ७९२ मतसहित अग्रस्थानमा छन्। दोस्रोमा एमालेका विनोदप्रसाद ढकालले ४ हजार १४९ मत ल्याएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *