बर्दिया २ मा नागरिक उन्मुक्ति पार्टी पहिलो, क्षेत्र १ मा ठाकुर झिनो मतले पछ्याउँदै

बर्दिया क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले ३४३६ मतसहित अग्रता लिएका छन्। दोस्रोमा माओवादी उम्मेदवार सुरेश पन्थ १९१० मत ल्याएका छन् भने तेस्रोमा एमालेका पंकजसिंह राठौरले १००२ मत ल्याएका छन्।

त्यस्तै बर्दिया १ मा नागरिक उन्मुक्ति पार्टी दोस्रो नम्बरमा रहेका छन्। कांग्रेसका संजय गौतम ११४५ मतसहित पहिलो नम्बरमा रहँदा उन्मुक्तिका ठाकुर सिंह थारु ११३७ मत ल्याएका छन्। एमालेका लक्ष्मण ज्ञवाली ४६४ मत ल्याएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *