सप्तरी ४ मा तेजुलाल चौधरीको सुरुवाती अग्रता

सप्तरी क्षेत्र नं १ मा नेपाली कांग्रेसका तेजुलाल चौधरीले सुरुवाती अग्रता लिएका छन्। चौधरीले १२३ मतसहित अग्रता लिएका हुन्। त्यस्तै दोस्रोमा जनमत पार्टीका सुकदेवप्रसाद साहले १०२ मत र तेस्रोमा जनता समाजवादी पार्टीका बालकिशोर यादवले १०१ मत ल्याएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *