मोरङ ४ मा अमनलाल मोदीको सुरुवाती अग्रता

मोरङको क्षेत्र नं. ४ को प्रतिनिधि सभातर्फको मतगणनामा नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता लिएका छन्। हालसम्म २१४० मत गणना हुँदा मोदीले ११४७ मत प्राप्त गरेका हुन्। आफ्ना प्रमुख प्रतिस्पर्धी एमालेका विनोद ढकालको तुलनामा उनले ५१८ बढी मत प्राप्त गरेका हुन्।

एमाले उम्मेदवार ढकालले भने ६२९ मत प्राप्त गरेका छन्। अहिले कटहरी ४ को एउटा केन्द्रको मतगणना सम्पन्न भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *