कैलाली ३ मा नागरिक उन्मुक्तिले लियो अग्रता

कैलाली क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। ३ हजार २९५ मत गणना हुँदा नागरिक उन्मुक्तिका गंगाराम चौधरीले ११०० मत प्राप्त गरेका छन्। त्यस्तै माओवादीका उम्मेदवार कृष्णकुमार चौधरीले ८५०, राप्रपाका वीरेन्द्रबहादुर बमले ६५० र नेकपा एमालेका गौरीशंकर चौधरीले ५५० मत प्राप्त गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *