सप्तरी १ मा नागरिक उन्मुक्तिले कडा टक्कर दिँदै, जनमतभन्दा ३७ मतले पछि

सप्तरीको क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीले कडा चुनौती दिएको छ। १०१५ मत गन्दा जनमत पार्टीका जयकान्त चौधरी २३८ मतसहित अग्रस्थानमा छन् भने दोस्रो स्थानमा नेपाली कांग्रेसका रामदेव साह तेली २१४ मत पाएका छन्।
नागरिक उन्मुक्ति पार्टीकी टीकालक्ष्मी चौधरीले २०१ मतसहित तेस्रो स्थानमा छन्। नागरिक उन्मुक्ति पार्टीपछि जसपाका नवल किशोर साह १७८ मत पाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *