कैलाली १ मा रञ्जिताले मतान्तर बढाउँदै

कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले ९२५ मतसहित अग्रस्थानमा छिन्। त्यस्तै दोस्रोमा नेपाली कांग्रेसका रामजनम चौधरीले ५५८ मत ल्याएका छन् भने तेस्रोमा नेकपा एमालेका टपेन्द्र रावलले २०२ मत ल्याएका छन्।




Leave a Reply

Your email address will not be published.