४०० मिटर हर्डल्समा रामप्रसाद थारुलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको ४ सय मिटर पुरुष हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन्। पोखरा रंगशालामा बुधबार राम प्रसादले निर्धारित दुरी ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्।

आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्ड टाइमिङ निकाल्दै रजत जिते। । एपीएफका निरप्रताप महतोले ५३.९२ सेकेन्ड टाइमिङ। सहित कास्य जिते। तस्बिर : अनलाइनखबर




Leave a Reply

Your email address will not be published. Required fields are marked *