निर्वाचनअघि रेशम चौधरीको रिहाइ गर्न कांग्रेस र जसपा सांसदको माग (भिडियोसहित)

कांग्रेस र जसपाका सांसदले निर्वाचनअघि रेशम चौधरीको रिहाइ माग गरेका छन्। जसपा सांसद नरमाया ढकाल र कांग्रेस सांसद पार्वता डिसी चौधरीले थारु समुदायका होनाहार युवालाई थुनामा राखेर निर्वाचनमा जानु सही नभएको बताए। उनीहरुले निर्वाचनअघि नै रेशम चौधरीको रिहाइ हुनुपर्ने माग राखेका छन्।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *