दाङ १ मा प्रत्यक्षतर्फ योगेन्द्र चौधरी र सुशीला चौधरी समानुपातिकमा सिफारिस

नेपाली कांग्रेस दाङ क्षेत्र न: १ देउखुरीले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि योगेन्द्र चौधरीसहित चार जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय सभापति भेषराज पाण्डेयको सभापतित्वमा सम्पन्न बैठकले प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरेको हो।

प्रत्यक्षतर्फ कृष्ण किशोर घिमिरे, योगेन्द्र चौधरी, प्रदिप थापा र अनुराग खड्का रहेका छन् भने समानुपातिक तर्फ सुशीला चौधरी, आत्माराम भट्टराई, खड्क बहादुर सुनार, द्रोण भुषाल, गोबिन्द रेग्मी, रामप्रसाद चौधरी र जमिर शाहको नाम सिफारिसमा परेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *