जसपाका सुदूपश्चिम अध्यक्ष कृष्णकुमार चौधरी माओवादीमा प्रवेश

जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। चौधरी पेरिसडाँडामा एक कार्यक्रमकाबीच माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

संविधानसभा सदस्यसमेत रहेका चौधरी जसपा केन्द्रीय सदस्य पनि थिए। सो अवसरमा पार्टी अध्यक्ष प्रचण्डले निर्वाचनको व्याटल जित्नुपर्ने बताए। उनले भने, ‘बिभिन्न पार्टीका कार्यकर्ताहरु हाम्रो पार्टीमा प्रवेश गर्ने लहर छ। निर्वाचनको व्याटल जित्छौं।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *