मोरिससमा भारतीय सहयोगमा बनेको मेट्रो स्टेशनको नाम ‘महात्मा गान्धी’

भारतीय सहयोगमा मोरिससमा निर्माण भएको मेट्रो स्टेशनहरुमध्ये एक स्टेशनको नाम ‘महात्मा गान्धी’ राखिएको छ। मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथले बिहीबार उक्त घोषणा गरेका हुन्।

मेट्रो एक्सप्रेस परियोजनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मोरिससका पीएम जगन्नाथले बिहीबार संयुक्त उदघान गरे। भारतीय सहयोगमा मोरिससको मेट्रो स्टेशनसहित धेरै विकास निर्माणहरुको पूर्वाधारको विसामा भारतीय सहयोग जारी रहेको तथा उक्त सहयोगमा निर्माण भइरहेको कयौं परियोजनाहरूको पनि उदघाटन गरिएको बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *