यी हुन् कांग्रेसको बारा जिल्लाकै कान्छी केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार

नेपाली कांग्रेसको जारी अधिवेशनमा बारा जिल्लाकै कान्छी उम्मेदवारले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छन्। यसअघि कोल्बी नगरपालिकाको उपमेयरको उम्मेदवारसमेत रहिसकेका राधा चौधरीले कांग्रसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छन्।

उनले कोटाअन्तर्गत थारु महिलातर्फ उम्मेदवारी दिएकी हुन्। उनले नेपाली कांग्रेसमा ऊर्जावान युवाहरुको खाँचो रहेको भन्दै आफूले उम्मेदवारी दिएको बताइन्। थारु समुदायको माग मुद्दामा उनी एकदमै सक्रिय रहँदै आएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *