शान्ता चौधरी र भगवती चौधरी पनि खुला महिलातर्फ निर्विरोध

नेकपा एमालेको खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। सुदूरपश्चिमकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि बाँकी उम्मेदवार सर्वसम्मत भएका हुन्। थारु समुदायबाट सुनसरीकी भगवती चौधरी र दाङकी शान्ता चौधरी निर्विरोध भएकी छन्।

यी हुन् खुला महिलातर्फका केन्द्रीय सदस्यहरु

अम्बिका थापा, इन्दु कडरिया, उषाकिरण तिम्सिना, श्रीमाया थकाली, कोमल वली, गीता अधिकारी, गुमा आचार्य, गौरी कुमारी वली, जानुका सिम्खडा, टुका हमाल, डा.शिवमाया तुम्बाहम्फे, तुलसा कुमारी दाहाल, थममाया थापा, दक्षिणा शाही, दीपा शर्मा, नविना लामा, निरु दर्लामी कुँवर, निरुदेवी पाल, निर्मला देवकोटा, प्रतीक्षा तिवारी, प्रभा बराल, बालिका गिरी, विमला घिमिरे, बुधनीदेवी महतो, भगवती चौधरी, भारती पाठक, भगवती न्यौपाने, मनकुमारी जिसी, ममता गिरी, मीना उप्रेती, मैनाकुमारी भण्डारी, लक्ष्मी गौतम, लीलाकुमारी भण्डारी, विद्या भट्टराई, विना राई, विन्दा ढुंगाना, विन्दा पाण्डे, शर्मिला कार्की, शान्ता चौधरी, शान्तिदेवी ढकाल, शोभा ज्ञवाली, सम्झना देवकोटा, सकुन्तला बस्नेत, सरस्वती बस्नेत, सरिता न्यौपाने, सिता गिरी वली, सीता न्यौपाने, सीता पौडेल, सिर्जना काफ्ले, सीताकुमारी सुन्दास, सुजिता शाक्य, सुनिता बराल, सुशीला नेपाल




Leave a Reply

Your email address will not be published. Required fields are marked *