थारुहरुको पर्व अष्टिम्कीमा सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले आगामी १४ गते सार्वजनिक बिदा दिएको छ। श्रीकृष्ण जन्माष्टमी एवं थारु समुदायको अष्टिम्की पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गगरेको हो। यस वर्ष अष्टिम्की पर्व आउँदो सोमबार अर्थात् भदौ १४ मा परेको छ।

मन्त्रालयले बिहीबार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ।




One thought on “थारुहरुको पर्व अष्टिम्कीमा सार्वजनिक विदा दिने सरकारको निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *