पूर्व राजदूत विजयकान्त कर्णको दाबी, रेशम चौधरीलाई छाड्दैनन्

पूर्व राजदूत विजयकान्त कर्णले रेशम चौधरीलाई कुनै हालत नछाड्ने बताएका छन्। राजधानीमा आयोजित थरुहट थारुवान राष्ट्रिय मोर्चाको अन्तर्क्रियामा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले थारुहरुले आन्दोलन नगरेसम्म रेशम चौधरीको रिहाइ नहुने दाबी गरे।
‘रेशम चौधरीलाई टोड्दैनन्। म ग्यारेन्टीका साथ भन्छु रेशम चौधरीलाई डेढ वर्ष छोड्दैनन्,’ कार्यक्रममा उनले भने।
भिडियो हेर्नुस्:
Facebook Comment