थाकसको भातृसंस्था, युवा, विद्यार्थी र महिलाको राष्ट्रिय भेला चैत २८ र २९ गते हुने

थारु कल्याणकारिणी सभाको भातृसंस्थाहरु युवा सभा, विद्यार्थी सभा र महिला सभाको राष्ट्रिय भेला चैतमा हुने भएको छ। महामन्त्री प्रमीलाल चौधरीद्वारा जारी विज्ञप्तिअनुसार तीन वटै भातृसंस्थाको राष्ट्रिय भेला चैत २८ र २९ गते हुने भएको हो।
यसअघि चैत ७ र ८ गते भेला गर्ने निर्णय गरिएको थियो। त्यस्तै चैत १० गते कैलाली र कञ्चनपुर र ११ गते बर्दियादेखि मकवानपुरसम्म भेला तथा अन्तर्क्रिया गर्न निर्देशन दिइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *