रस्साकस्सीका बीच थाकसको २२औं महाधिवेशन सम्पन्न [फोटो फिचर]

विभिन्न रस्साकस्सीकाबीच थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन सकिएको छ। महाधिवेशनले धनिराम चौधरीलाई पुनः सभापतिमा निर्वाचति गरेको छ। टीकापुर घटनामा प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका उनी भूमिगत रहँदै आएका छन्। उनले आफू सभाको सभापति भएकै कारण मुख्य आरोपी बन्नुपरेको, जागिर गुमाउनुपरेको, घरजग्गा तथा बैंक ब्यालेन्स रोक्का भएको भन्दै आफूलाई जिताउन आह्वान गरेका थिए। उनले आफूलाई जिताएर थारु एकताको सन्देश दिन पनि आह्वान गरेका थिए।

जसअनुरुपमा कडा प्रतिस्पर्धाकाबीच उनी निर्वाचित भएका हुन्। उनले निकट्तम प्रतिद्वन्द्वी राजकुमार लेखीलाई १२ मतले विजयी भएका हुन्। हेर्नुस् फोटो फिचर।




Leave a Reply

Your email address will not be published. Required fields are marked *