प्रतिपक्षविरुद्ध अमनलाल मोदीको कडा चेतावनी

नेकपाका सांसद अमनलाल मोदीले सत्तापक्षले राम्रो काम गरेपनि प्रतिपक्षले नकारात्मक टिप्पणी गरेको आरोप लगाएका छन्। उनले प्रतिपक्षले गरेको सामान्य आलोचनालाई सत्तापक्षले भिन्न ढङ्गले हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै विकास र समृद्धिको मार्गमा लैजाने सरकारबाट भइरहेको प्रयासलाई अन्यथा रुपमा नबुझ्न प्रतिपक्षलाई आग्रह गरे।

यो सरकारले विमस्टेक सम्मेलनदेखि भारत-चीनसँगको सम्बन्ध बलियो बनाउनुका साथै नेपालमै पनि विकास निर्माणका काममा बढीभन्दा बढी गरिरहेको बताए। सरकारले गरेको राम्रो कामलाई पनि नकारत्मक ढंगले हेर्न थालिए यहाँ कहिल्यै विकास नहुने उनको ठोकुवा थियो।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *