बारा १ मा उमाकान्त चौधरीको अग्रता

नागेन्द्र चौधरी/बारा।
बारा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार उमाकान्त चौधरी पछि परेका छन्। उनी एमाले उम्मेदवार अच्युत मैनालीसँग पछि परेका हुन्। मैनालीले १९८७७ मत ल्याएका छन् भने चौधरीले २०२२० मत ल्याएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *