एसपी मीरा चौधरीलाई धनुषा सरुवा, राजेन्द्र प्रसाद चौधरी रानीपोखरीमा

नेपाल प्रहरीले ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एसपीहरुको सरुवा गरेको हो ।

केन्द्रीय अनुसन्धान व्यूरोका एसपी मीरा चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र प्रसाद चौधरीलाई महानगरीय प्रहरी महाशाखा अन्वेषण योजना तथा विकास शाखा रानीपोखरीमा सरुवा गरिएको छ ।

त्यस्तै उमाशंकर पञ्जियारलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अपराध महाशाखा काठमाडौंमा सरुवा गरिएको छ।

क्लिक गरेर हेर्नुस् लिस्ट

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *