३० वटा स्थानीय तहमा थारु उम्मेदवारको अग्रता, ठूला दलसँग टक्कर लिँदै लोकतान्त्रिक फोरम

स्थानीय तह दोस्रो चरणको निर्वाचन बुधबार सम्पन्न भएको छ। निर्वाचन थरुहट क्षेत्रसहित प्रदेश नम्बर १, ५ र ७ को ३३४ तहमा भएको थियो। बिहीबारको पछिल्लो मत परिणामअनुसार ३० वटा स्थानीय तहमा थारु समुदायका उम्मेदवारले अग्रता लिएका छन्। जसमध्ये १७ जना मेयर/प्रमुख छन् भने १७ जनै उपमेयर/उप्रमुख छन्।

परिणामअनुसार सबैभन्दा बढी कैलालीमा ७ वटा स्थानीय तहमा थारु उम्मेदवारले अग्रता लिएका छन्। त्यसपछि बर्दियाको ट वटा स्थानीय तहमा थारु उम्मेदवारले अग्रता लिएका छन्। दाङमा ५, नवलपरासी र सुनसरीमा ४-४ तहमा थारु उम्मेदवारले अग्रता लिएका छन्।

त्यस्तै बाँकेमा २, रुपन्देहीमा १ जना थारु उम्मेदवारले अग्रता लिएका छन्। थारु समुदायको बाक्लो उपस्थिति रहेको केही स्थानीय तहको मतगणना अझै हुन सकेको छैन।

त्यस्तै एमाले र कांग्रेसबाट ४-६ मेयर र ४-६ उउपमेयरका उम्मेदवारले अग्रता लिएका हुन्। त्यस्तै एमालेबाट ४-४ मेयर उपमेयरले अग्रता लिएको छ भने गच्छदार नेतृत्वको पार्टीबाट ४ मेयर र ३ जना उपमेयरले अग्रता लिएका छन्। त्यस्तै संघीय समाजवादी-नयाँ शक्ति गठबन्धनबाट २ जना मेयरले अग्रता लिएका छन्।

कैलाली
कैलारी गाउँपालिका
प्रमुख
माओवादी केन्द्र: लाजु राम चौधरी-१७६ मत
माओवादी केन्द्र : लक्ष्मी सत्गौवा- १९१ मत

गौरीगंगा नगरपालिका
उपमेयर
माओवादी केन्द्र : करुणा चौधरी- ३५ मत

घोडाघोडी नगरपालिका
मेयर
माओवादी केन्द्र : लक्ष्मण चौधरी-१९२ मत

जानकी गाउँपालिका
प्रमुख
एमाले :जगत चौधरी- ७६९ मत

जोशीपुर गाउँपालिका
प्रमुख
नयाँ शक्ति-संघीय समाजवादी फोरम : चन्द्र प्रकाश चौधरी- ४९९ मत
उपप्रमुख
फोरम लोकतान्त्रिक : किरन चौधरी- ६५१ मत

टीकापुर नगरपालिका
मेयर
फोरम लोकतान्त्रिक : लौटन चौधरी- १०३० मत
फोरम लोकतान्त्रिक : सुदेशनी चौधरी- ९८० मत

भजनी नगरपालिका
फोरम लोकतान्त्रिक : केवल चौधरी- ५१५ मत
फोरम लोकतान्त्रिक : धनवसीया चौधरी- ७१९ मत

बर्दिया
गोरुवा गाउँपालिका
प्रमुख

माओवादी केन्द्र : विश्वबहादुर थारु- ४४७ मत
माओवादी केन्द्र : लिला चौधरी- ४८० मत

ठाकुरबाबा नगरपालिका
उपमेयर
माओवादी केन्द्र : लिला चौधरी- ४८० मत

बारबर्दिया नगरपालिका
मेयर
माओवादी केन्द्र : दुर्गाबहादुर चौधरी- १२१ मत
माओवादी केन्द्र : अञ्जु दहित- १२१ मत

बाँसगढी नगरपालिका
उपमेयर
एमाले : सुष्मा चौधरी- ३०७ मत

मधुवन नगरपालिका
उपमेयर
माओवादी केन्द्र : शुभरानी थारु- ९४२ मत

राजापुर नगरपालिका
उपमेयर
नेपाली कांग्रेस : तारा चौधरी- १५ मत

बाँके
कोहलपुर नगरपालिका
उपमेयर
नेपाली कांग्रेस : सञ्जुकुमारी थारु- ७४ मत

राप्ती सोनारी गाउँपालिका
प्रमुख
नेपाली कांग्रेस : लाहुराम चौधरी- १४४ मत

दाङ
गढवा गाउँपालिका
उपप्रमुख
एमाले : शान्ति चौधरी- ५८० मत

घोराही उपमहानगरपालिका
मेयर
एमाले : नरुलाल चौधरी- १०४३ मत

दंगीशरण गाउँपालिका
प्रमुख
एमाले : भागिराम चौधरी- ३१३ मत

राप्ती गाउँपालिका
उपप्रमुख
नेपाली कांग्रेस : जगदम्बा चौधरी- ४२५ मत

लमही नगरपालिका
मेयर
नेपाली कांग्रेस : जोगराज चौधरी- ६४ मत

रुपन्देही
सुद्धदोन गाउँपालिका
प्रमुख
नेपाली कांग्रेस : भगवतीप्रसाद चौधरी- ४४६ मत

नवलपरासी
पल्हीनन्दन गाउँपालिका
उपप्रमुख
संघीय समाजवादी फोरम : मन्जु चौधरी- ३३१ मत

प्रतापपुर गाउँपालिका
उपप्रमुख
नेपाली कांग्रेस : अन्जुकुमारी चौधरी- १५७० मत

बर्दाघाट नगरपालिका
उपमेयर
नेपाली कांग्रेस : रमिताकुमारी चौधरी- ३५ मत

सरावल गाउँपालिका
प्रमुख
फोरम लोकतान्त्रिक: राधे श्याम चौधरी थारु- ६९१ मत

उदयपुर
चौदण्डीगढी नगरपालिका
उपमेयर
नेपाली कांग्रेस : रिताकुमारी चौधरी- ७३४ मत

सुनसरी
गढी गाउँपालिका
प्रमुख
एमाले : भद्रनारायण चौधरी- ४५ मत
उपप्रमुख
नेपाली कांग्रेस : राजकुमारी चौधरी- ५१ मत

दुहबी नगरपालिका
मेयर
फोरम लोकतान्त्रिक : वेद गच्छदार- १७१ मत

रामधुनी नगरपालिका
मेयर
नेपाली कांग्रेस : प्रकाश चौधरी- ६४ मत

हरिनगरा गाउँपालिका
उपप्रमुख
नेपाली कांग्रेस : रिमझिमकुमारी भगत- १३५ मत




Leave a Reply

Your email address will not be published. Required fields are marked *