प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भोलि, निर्वाचन आइतबार

दलहरुबीच सहमतिको प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आहृवान गरेको जानकारी दिइन् । लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

जस अनुसार भोलि शनिबार विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पर्सि आइतबार विहान ११ बजेको बैठकमा निर्वाचन हुनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *